८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुरुमा उत्साह, अहिले औसत

सरकारले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपास १० नयाँ सहर विकास गर्ने घोषणा गरेपछि ती स्थानमा चहलपहल बढ्यो।

एमसिसी पास गराउन कूटनीतिक पहल

नेकपाको केन्द्रीय कमिटीको बैठकमा एमसिसीबारे व्यापक विरोध भएपछि राजदूत आफैं सक्रिय मात्रै भएका छैनन्, एमसिसीका युरोप–एसिया प्रशान्त उपप्रमुखसमेत रहेका ब्रुक्स स्वयं चार दिने भ्रमणका लागि नेपाल आएका हुन्।

बंगलादेशसँग व्यापार बढाउन प्रदेशको पहल

प्रदेश १ सरकारले प्रदेशमा उत्पादित वस्तुको बंगलादेश निर्यात बढाउन पहल थालेको छ । बंगलादेशमा नेपाली उत्पादनको बजार सम्भावना केलाउँदै निर्यातमा प्रोत्साहन गर्न सरकारले उद्योगी–व्यवसायीसँग छलफल चलाइरहेको छ ।

सीमा विवाद सुल्झाउन कूटनीतिक पहल सुस्त

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा–कालापानी सीमा विवाद सुल्झाउन विशेष दूतको रूपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भारत पठाउने भने पनि यसबारे औपचारिक पहल भएको छैन।

सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गराेसः कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई पुनः सचेत गराएको छ।

उपनिर्वाचन चहलपहलः मतदाता भेट्दै उम्मेदवार

कहीँकतै पार्टीका झण्डा टाँगिएका छैनन्। हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएको छैनन्। यद्यपी उप–निर्वाचन हुने डोटीको आदर्श गाउँपालिका–२ मा भित्रभित्रै चुनावी राफ–ताप शुरु भईसकेको छ।

छठमा बजार ‘चहलपहल’

दसैंतिहारमा समेत खास कारोबार नभएको भनी व्यवसायीहरूले बताइरहेका बेला छठले भने बजारलाई ‘गुल्जार’ बनाएको छ। रेडिमेड कपडादखि घिउचिनीसम्मका पसललाई ग्राहक सम्हाल्न भ्याइनभ्याइ छ। फलफूल, बाँस र माटोबाट बनेका भाँडाकुँडासँगै अरूबेला बजारमा खासै नदेखिने सामानहरूको बिक्री बढेको छ।

उपनिर्वाचनको चहलपहल

खोटाङका राजनीतिक दललाई उपनिर्वाचनको चटारो सुरु भएको छ । साकेला गाउँपालिका–३ खिदिमाका तत्कालीन वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएपछि रिक्त पदका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा, नेपाली कांग्रेस, समाजवादीलगायत पार्टीको दौडधुप सुरु गरेका छन् ।

सात बहिनी भगवतीमा चहल–पहल

डोटीमा शैलेश्वरी, डडेल्धुरामा उग्रतारा, बाजुरामा बडिमालिका र बैतडीमा निग्लासैनी, त्रिपुरा सुन्दरी, डिलासैनी र मेलौली भगवतीका सात बहिनी हुन् । यी शक्तिस्वरुपा भगवतीका सात बहिनीका मन्दिरमा वर्षौंदेखि दसैंको ९ रातसम्म नवरात्र पूजाआराधना हुने गर्छ ।

सदरमुकाममा चहलपहल घट्दै, गाउँमा बढ्दै

बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि नागरिक आजकल बिरलै सदरमुकाम छिर्ने गरेका छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा आएपछि सदरमुकामको व्यापार व्यसाय मात्र होइन, सरकारी अड्डासमेत सुनसान छन्।

मिथिला कलामा बुद्धको आकृति

मानिसको चहलपहल रहने पाटन दरबार क्षेत्र कलात्मक सुन्दरताको लागि चर्चित छ। साँझपख घाम डुब्दै गर्दाको रोचक दृश्यले यो क्षेत्र अझ रमणीय देखिन्छ। चित्रकार डिबी राईले कोरेको यही रोचक दृश्य समेटिएको पाटन दरबार क्षेत्रको चित्रकला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा झुन्डाइएको छ।

सोह्र श्राद्धका लागि मुक्तिनाथमा चहलपहल

आश्विन कृष्णपक्ष (पितृपक्ष)का अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ।

व्यावसायिक घरानाको उपहार र छुट

यो वर्षको दसैं सुरु हुन केही दिन मात्र बाँकी छ। दसैंको टिका असोज २१ मा भए पनि बजारमा किनमेल गर्नेको भिड देखिन थालेको छ। काठमाडौंका मुख्य बजार न्युरोड, खिचापोखरी, असन, इन्द्रचोक, पुतलीसडक लगायतमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ।

जिल्ला सदरमुकाममा घट्यो चहलपहल

सदरमुकाममा चहलपहल घटेपछि चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरी व्यवसाय संकटमा परेको उनी बताउँछन्। दुई वर्षअघिसम्म सदरमुकाम गोठालापानी, शाहीलेक गडी बजार क्षेत्रमा निकै चहलपहल हुन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्