८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सहमति जुटाउन सभामुखको पहल

संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेलगायत विपक्षी दलले लगातार संसद् अवरोध गरेपछि सहमतिका लागि पहल गर्न सभामुखले सोमबार प्रमुख तीनसहित सात राजनीतिक दलको बैठक बोलाएकी छिन्।

कांग्रेस जिल्ला कोषाध्यक्षहरुको निष्कर्ष: गतिरोध कांग्रेसकै पहलमा अन्त्य गर्नु पर्छ

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको प्रमथ राष्ट्रिय भेलाले कांग्रेसको नेतृत्वमा तराई मधेस लगायत देशका विभिन्न भागमा देखिएको गतिरोध समाधान गर्नु पर्ने निष्कर्ष निकालेको छ।

सदन खुलाउने विषयमा पहल गर्न आग्रह

सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्मा जारी गत्यावरोध तत्काल अन्त्य र त्यसका लागि सकारात्मक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल’सँग आग्रह गरेकी छन्।

डार्फरमा अपहरित दुई नेपालीको पहिचान, छुटाउन राष्ट्रसंघको पहल

सुडानको डार्फरमा बन्दुकधारीहरुद्धारा अपहरित दुई नेपालीलाई छुटाउन संयुक्त राष्टसंघको कार्यलयबाट पहल भइरहेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिलासम्बन्धी नियोग (युएनएचिसआर) को सुडान कार्यलयमा कार्यरत उनीहरुलाई विभिन्न माध्यमबाट वार्ता र पहल भइरहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ।

चार देशका २२६ पहलवान रुपन्देहीमा भीड्दै

रुपन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २२६ जना पहलवान भिड्ने भएका छन् ।

‘वैध रकम साट्न पहल गर’

निजी क्षेत्रका दुई ठूला संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नेपालमा रहेका ५ सय र हजार दरका भारतीय रुपैयाँ (भारु) तत्काल साट्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

भारु साट्न कूटनीतिक पहल

भारतमा ५ सय र हजार दरका भारतीय नोटमा प्रतिबन्ध लागेपछि नेपाल राष्ट्र बैंकले आफूसँग भएका ती दरका नोट साटिदिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) लाई पत्राचार गरेको छ।

प्रतिबन्धित भारतीय नोट फिर्ता गर्न पहल शुरु

भारत सरकारले उसको हजार र पाँच सय दरका नोटमा लगाएको प्रतिबन्धबाट नेपाललाई परेको समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले भारतीय रिजर्व बैंकसँग समन्वय गरिरहेको जनाएको छ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि पहल गर्छुः अस्ट्रेलियाली सांसद

‘नेपाल भ्रमण गरी पुनःनिर्माणका लागि सहयोग गरौँ’ भन्ने नारासहित अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरी आज स्वदेश फर्किएको छ ।

कर्णालीमा फ्यूल सेन्टर बनाउन पहल गर्छु: मन्त्री थानी

सहकारी तथा गरिबी निबारण मन्त्री हृदयराम थानीले कर्णालीको जुम्लामा फ्यूल सेन्टर स्थापना गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्। जुम्लामा फ्यूल सेन्टर राख्न सके कर्णालीको पर्यटन प्रवद्र्धनमा निकै सहयोग पुग्ने उनको भनाइ थियो।

भारतले दिएन, चीनबाट ल्याउन पहल

भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि सरकारले चीनबाट ल्याउन पहल सुरु गरेको छ। यहाँ उन्नत नस्लका गाई नभएपछि भारतबाट ल्याएर व्यावसायिक गाईपालनलाई प्रोत्साहन गर्ने सरकारी योजना थियो। सरकारले तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने योजना बनाएको छ।

दसैँ मनाउन जाने आन्तरिक पर्यटकको मुस्ताङमा चहलपहल

मुस्ताङ-दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन्। दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो। माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । बेनी–जोमसोम हुँदै मोटरसाइकलमार्फत जिल्ला भित्रिने पर्यटक बढी रहेको होटल व्यवसायीले बताएका छन्।

टीका थाप्न जानेको उपत्यकामा चहलपहल

आश्विन शुक्ल द्वादशीका दिन आज पनि मान्यवरबाट दसैँको टीका थाप्न जानेको काठमाडौँ उपत्यकामा चहलपहल देखिएको छ । काठमाडौँका मुख्य बजार र सडकमा सवारीसाधनको चाप कम रहेकाले टीका लगाउन जाने सर्वसाधारण निधारमा टीका तथा कानमा जमरा सिउरेर सडकमा हिँडेर पनि गन्तव्यतर्फ लागेको देख्न पाइन्छ ।

सार्क सम्मेलन विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १९औं शिखर सम्मेलनलाई विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्ने बताएका छन्। एमाले सम्पर्क समन्वय समितिद्वारा आयोजित शुभकामना कार्यक्रममा उनले सार्क सम्मेलन विवादमा आएको समयमा त्यसलाई समाधान गर्न नेपाल अध्यक्ष राष्ट्रका हैसियतले प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताए।

'थप व्ययभार रोक्न कूटनीतिक पहल'

वैदेशिक रोजगारीका लागि साउदी र मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको क्रमशःगाम्का र बायोमेटि्रक प्रणालीको अध्ययन गर्न गठित कार्यदलले श्रम तथा रोजगार मन्त्रालयलाई अन्तिम प्रतिवेदन बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्