९ आश्विन २०८१ बुधबार
image/svg+xml

अदुवा प्रतिबन्ध हटाउन कूटनीतिक पहल सुरु

एक सातादेखि भारतले अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटाउन सरकारले कूटनीतिक पहल थालेको छ। वाणिज्य मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासमार्फत अदुवामाथिको प्रतिबन्ध तत्काल हटाएर निर्यात गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेको हो।

कुटनैतिक पहलबाट अदुवाको समस्या हल गर्न माग

चाइनिज अदुवा रोक्ने नाममा भारतले नेपाली अदुवा निकासी गर्न नदिदा कृषकहरु ठूलो मारमा परेको भन्दै पूर्वका किसान तथा व्यापारीहरुले कुटनैतिक पहल गरेर समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

बारपाकलाई पर्यटकीय केन्द्र बनाउ पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले ०७२ सालको भूकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहलगर्ने बताएका छन्।

मोहन वैद्यको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने : सुकुम्बासी समस्या समाधान गर्न अधिकतम् पहल गर्छु

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासीहरुका समस्या समाधानमा नयाँ सरकारले अधिकतम् पहल गर्ने बताएका छन्।

कर्णाली राजमार्ग खुलाउन पहल नभएको भन्दै स्थानीय आक्रोशित

जुम्ला-कर्णाली राजमार्ग वर्षाका कारण अवरुद्ध भएको एक महिना बित्दा समेत सरकारले सडक खुलाउनको लागि पहल नथालेको भन्दै कर्णालीवासीले आक्रोश पोखेका छन्।

मधेश आन्दोलनमा देश छोडेकालाई फर्काउन पहल

मधेस आन्दोलनका क्रममा विभिन्न मुद्दा परेपछि विस्थापित भएकालाई घर फर्काउने वातावरण बनाउन मधेसी मोर्चाले सरकारसँग आग्रह गरेको छ। मधेसी मोर्चाका नेताहरुले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयमा तीन बुँदे ज्ञापनपत्र पठाएका छन्।

मधेसी दललाई सत्तामा ल्याउन पहल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको दाबेदार भएसँगै सकारात्मक हुँदै गएका मधेसी दललाई सरकारमा सामेल गर्ने प्रयासमा  कांग्रेेस–माओवादी गठबन्धनका नेताहरू जुटेका छन्।

भन्सार र अध्यागमन खुलाउन पहल

पूर्वी भारतीय सीमा पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापनाका लागि दुवै देशका अधिकारीबीच बैठक भएको छ। केही दिनअघि भारतको दार्जिलिङस्थित सुकियापोखरीमा सम्पन्न बैठकले अध्यागमन र भन्सार कार्यालयको सेवालगायतबारे विभिन्न ३ बुँदे सहमतिसमेत गरेको छ।

काबुल बम हमलामा मारिएकलाई क्षतिपूर्ति दिन निर्देशन, सरकारको पहल 'प्रशंसनीय'

काठमाडौं–अन्तराष्ट्रि सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा अात्मघाती बम अाक्रमणमा मारिएका परिवारलाई विनाभेदभाव राहात र क्षतिपूर्ति प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ।

नेपालमै सर्प दंशको औषधि उत्पादन गर्न पहल

इटहरी – सर्प दंशको औषधि एन्टिस्नेक भेनम नेपालमै उत्पादन गर्नका लागि पहल थालिएको छ। सरकारले भारतबाट एन्टिस्नेक भेनम ल्याउने गरेकोमा अब भने नेपालमै उत्पादन गर्नका लागि पहल थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्