संघीय बजेटमा प्रदेशका व्यवसायी असन्तुष्ट
यहाँका व्यवसायीले कर्णाली प्रदेशलाई उपेक्षा गरेर संघीय सरकारले बजेट ल्याएको आरोप लगाएका छन् । सदियौंदेखि पिछडिएको कर्णाली प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारले आवश्यक बजेट नदिएको बताए।
यहाँका व्यवसायीले कर्णाली प्रदेशलाई उपेक्षा गरेर संघीय सरकारले बजेट ल्याएको आरोप लगाएका छन् । सदियौंदेखि पिछडिएको कर्णाली प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारले आवश्यक बजेट नदिएको बताए।
स्थानीय तह गठन भएको १० महिना बित्दा पनि निर्वाचित जनप्रतिनिधि अझै आम नागरिकसँग भिज्न सकेका छैनन्। नागरिकको भन्दा आफ्नो सेवा–सुविधामा बढी ध्यान दिएको आरोप खेपिरहेका जनप्रतिनिधिले चुनावताका गरेका बाचा पूरा नगर्दा नागरिक सन्तुष्ट देखिँदैनन्।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीमा विधि र प्रक्रियाविना केन्द्रीय सदस्य छनौट गरिएको भन्दै तत्कालीन माओवादी केन्द्रका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन्।
जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश १ ले स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रम अनुसार सेवा सुविधा नतोकिएको भन्दै असन्तुष्टि जनाएको छ। महासंघको मंगलबार बिराटनगरमा भएको बैठकले प्रदेश १ सरकारले वडा सदस्यदेखि जिल्ला समन्वय समितिका प्रमुखमा चुनिएका जनप्रतिनिधिको मर्यादाअनुसार तलब तथा सेवासुविधा निर्धारण नगरेको भन्दै असन्तुष्टि पोखेका हुन्।
तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वरीयताक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपाको सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणपछिको वरीयताक्रममा नेताहरुमाथि अन्याय गरिएको गुनासो गरेका हुन्।
नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावल एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका बेला भएको पदीय भागवण्डामा असन्तुष्टि जनाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ बाट प्रतिनिधित्व गरेका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूसँग गत शुक्रबार जनकपुरमा गरिएको भारतीय प्रधानन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिमा असन्तुष्टि जनाएका छन्।
भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका क्रममा नेपाली मिडियामाथी रोक लगाइएकोमा प्रदेश नम्बर चारका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले असन्तुष्टि जनाएका छन्।
प्रधानमन्त्री ओलीले सुरुमा सभामा आउँछु भनेर समय दिए पनि कार्यसूचीमा चित्त नबुझेपछि सभामा नगएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उपकुलपतिद्वारा प्रस्तावित कार्यसूची विवादित र अस्पष्ट भएपछि प्रधानमन्त्री बैठकमा नगएको जानकारी दिए।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन्। गृह जिल्ला झापामा नेपाल तरुण दलको प्रदेश स्तरीय प्रशिक्षण उद्घाटनमा उनले पार्टीको नीतिमा परिर्माजन आवश्यक रहेको धारणा राखे।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पुनर्निर्माणको गतिलाई तीव्रता दिन निर्देशन दिएका छन् । आइतबार बालुवाटारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको बताए।
आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले स्ट्राइकर पिरे इमेरिक औबामेयाङलाई युइएफएले युरोपा लिगमा खेल्न नपाउने निर्णय गरेपछि त्यसमाथि प्रश्न उठाउँदै यसको कुनै औचित्य नभएको बताएका छन्।
बलिउडका स्टार अक्षय कुमार अभिनित फिल्म ‘प्याडम्यान’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। सामाजिक चेतनाले भरिपूर्ण रहेको फिल्मले बक्स अफिसमा पहिलो दिन १०.२६ करोड कमाई गरेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई वेवास्ता गर्दै अघि बढ्ने संकेत गरेका हुन।
नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्यहरू पार्टी नेतृत्वप्रति आक्रमकरूपमा प्रस्तुत भएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी लिनुपर्ने बताउँदै युवा केन्द्रीय सदस्यहरूले छिटो महाधिवेशनका लागि अभियान चलाउने भएका हुन् ।