३ श्रावण २०८३ आइतबार
image/svg+xml

ध्यान

कविता वाचन हुँदा पालो पर्खेका केही कविहरू बेलाबेला मा `वाह ! वाह !!' पनि गर्दै थिए। सायद पालाको पैँचो तिर्दै थिए।

बलात्कार र मानव बेचबिखनको आरोपमा चर्चित टेट दाजुभाइ पक्राउ

बेलायती अधिकारीहरूले उनीहरूमाथि बलात्कार र मानव बेचबिखनको आरोप लगाउँदै सुपुर्दगीको माग गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।

कांग्रेस विचार र बलिदानले बनेको हो : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केवल सत्ता प्राप्त गर्ने वा पार्टीभित्रको चुनाव जित्ने माध्यम नभई विचार, त्याग र बलिदानको जगमा उभिएको पाटीए भएको बताएका छन्।

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा ठप्प भएको छ।

नेपाली सेना खारेज गर्नुपर्छ भन्ने सिके राउतको अभिव्यक्तिप्रति खेद प्रकट गर्दछु : ज्वाला संग्रौला

नेपाली सेना खारेज गर्नुपर्छ भन्ने सिके राउतको अभिव्यक्तिप्रति खेद प्रकट गर्दछु : ज्वाला संग्रौला

जंगली जडीबुटीको सेवनले जुम्लामा वृद्धकाे मृत्यु

प्रहरीका अनुसार उनले सतुवा किन र कुन उद्देश्यले सेवन गरेका थिए भन्ने कारण अझै खुल्न सकेको छैन।

आश्वासन

म भानुक्तको ठूलो प्रंशसक हुँ। उहाँका कुनै पनि कार्यक्रम छुटाएको छैन तर उनलाई आदिकवि भनेर कसले भनेको मलाई याद भएन हजुरलाई छ भने भनिदिनुस् न।

खुश्बुलाई आकांक्षाको प्रश्न : आफैँ हाँसी हाँसी ‘मेरो प्रेम चरीसँग थियो’ भनेर अन्तर्वार्ता दिँदै हिँडेको होइन ?

उनले फरक विचार राखेकै भरमा नागरिकलाई दमन गर्ने कार्य लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत भएको दाबी गरेकी छन्।

परम्परागत सीपको संरक्षणमा जोड दिँदै हेटौँडा उपमहानगर

हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड दिने भएको छ।

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’

नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जनसंवाद यात्रा थालनी गरेको छ।

महँगो ‘क’

व्यापार राम्रै चलेको बजारको धनी मान्छे हुन् माल्दाइ। सानो र सस्तो स्कुलमा पढायो, कन्जुस’ भन्लान् भन्ने डरले माल्दाइले छोरालाई महँगै विद्यालयमा भर्ना गरे।

विश्वकप फाइनलमा १२ औं पटक युरोप भर्सेस ल्याटिन अमेरिका

यी दुई महादेशका टोलीहरू बीच भएका अघिल्ला ११ फाइनलहरूमा ल्याटिन अमेरिकी टोलीहरूले आठ पटक उपाधि जितेका छन्, जबकि युरोपेली टोलीहरूले तीन पटक मात्र जितेका छन्।

विवादित भिडियोबारे शाहीको स्पष्टीकरण : मैले विदेशमा रहेका सबै नेपालीलाई कुरा बुझ्दैनन् भनेको होइन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विदेशमा रहेका नेपालीप्रति लक्षित गरी दिएको भनिएको अभिव्यक्तिको विषयमा स्पष्टीकरण दिएका छन्।

गोरु पाल्ने किसानलाई प्रोत्साहन

पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ।

जलबिरेमा तीन सवारीसाधन ठोक्किँदा २६ घाइते, मुग्लिङ-नारायणगढ सडक खुल्यो

नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस र एउटा ट्रक एकापसमा ठोक्किँदा २६ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्