२३ भाद्र २०८१ आइतबार
image/svg+xml

एसइई परीक्षा सुरु (तस्बिरहरु)

माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु भएको छ। बिहीवार बिहान ८ बजेदेखि देशभर एसइई शुरु भएको हो।

एसईईमा देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

एसईई परीक्षा केन्द्र : दुई हजार बढी परीक्षार्थी सहभागी हुँदै

जुम्लामा भौगोलिक दुरीका आधारमा एसइई परीक्षा केन्द्र तोकिएको छ।

एसईईको परीक्षा चैत १५ गतेदेखि सञ्चालन हुने

राष्ट्रिय परीक्षा बोर्डको आइतबारको निर्णयअनुसार परीक्षा चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको हो।

नृत्य प्रतिभा खोज्न एसईई डान्स च्याम्पीयनसीप गरिँदै

नृत्य प्रतिभा खोज्न ‘एसईई डान्स च्याम्पीयनसीप सिजन फोर’ हुने भएको छ। देशभरिका नृत्य प्रतिभालाई प्लेटफर्म दिएर उत्कृष्ट ३० जनालाई दश जोड दुई (प्लस टु)मा छात्रवृत्ति दिने उद्देश्यले सन २०१८ बाट शुरु भएको एसईई डान्स च्याम्पीयनसीपको चौथो श्रृङ्खला हुने भएको हो।

डडेल्धुराबाट एसईईमा तीन हजार ११८ विधार्थी सहभागी हुँदै

सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० वढी विद्यार्थीका लागि १२ वटा मात्रै परीक्षा केन्द्र तोकिएका छन्। जिल्लाको भौगोलिकता र सबै विद्यालयलाई नजिक पर्ने गरी परीक्षा केन्द्र राखिएको प्रमुख जोशीले बताए।

बैशाख ९ गतेदेखि एसईई परीक्षा हुने

माध्यमिक शिक्षा एसईई परीक्षा बैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका हुन्।

परीक्षा बोर्डद्वारा एसईईको तयारी, भोलिसम्म परीक्षा तालिका प्रकाशित गरिने

कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय फागुन १ गतेदेखि खुल्दै छन्।

एसईईको स्व–मूल्यांकन पद्धति पुनरावलोकन गर्न मलेपको सुझाव

न्यून जि.पी.ए प्राप्त गर्ने संख्या सतप्रतिशतले घटेको तथा उच्च जि.पी.ए प्राप्त गर्ने संख्या साढे ३ सय प्रतिशतले बढेको भन्दै महालेखा परीक्षकको कार्यालयले एसईईको स्व–मूल्याङ्कन पद्धति पुनरावलोकन गर्न सुझाव दिएको छ।

सविन र निकिसाले जिते मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ को उपाधि

उक्त आयोजनमा मिसतर्फको उपाधि निकिसा खड्काले चुमेकी छिन् साथै उनले मिस क्याटवाक पनि हात पारिन्। प्रिया गौतमले फस्ट रनर अप र वेस्ट फिगरको उपाधि हात पारिन्।

एसईईमा ताप्लेजुङबाट १३ जना विद्यार्थीले ल्याए ४ जीपीए

ताप्लेजुङका २ सामुदायिक र ४ संस्थागत विद्यालयका १३ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन्।

एसईई परिणाम र १२ को स्थगित परीक्षा

यसपटक ५ लाख १७ हजार विद्यार्थी एसइइमा सामेल भएकामा ४ लाख ८४ हजारको मूल्यांकन प्रमाणित भयो। बाँकी ३३ हजार कता हराए ? विद्यालयले रेकर्ड पठाउन छुटायो वा उनीहरू कोभिडको मारमा जीवन निर्वाहका लागि पढाइ छाडेर कामको खोजीमा लागे ?

एसईईको नतिजा सार्वजनिक हुँदै, कसरी हेर्ने?

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार सार्वजनिक गर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्