१२ मंसिर २०८१ बुधबार
image/svg+xml

एसएसपी बढुवा सिफरिसमा असन्तुष्टि

नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ। एसपीबाट एसएसपीमा सन्दीप भण्डारी र डिएसपीबाट एसपीमा रमेशकुमार बस्नेतको १ नम्बरमा बढुवा सिफारिस गरिएको छ।

बढुवामा असन्तुष्टि जनाउँदै एसपी उप्रेतीले दिए राजीनामा

प्रहरीको एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।

१४ एसपी एसएसपीमा र २६ डिएसपी एसपीमा बढुवा सिफारिस (नाम सहित)

नेपाल प्रहरीले १४ एसपी र २६ डिएसपीको बढुवा सूची निकालेको छ। शनिबार राति प्रहरीले सार्वजनिक गरेको सूची अनुसार १४ जना एसपीलाई एसएसपीमा र २६ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ।

माघ २५ देखि ‘बी’ डिभिजन लिग, पहिलो खेलमा झम्सीखेल र ब्वाइज युनियन भिड्ने

पुरस्कार रकम र तयारी खर्च हाराहारी रहेको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल आगामी माघ २५ गतेदेखि सुरु हुने भएको छ।

एक तह बढुवामा पनि कर्मचारी असन्तुष्ट

प्रमुख राजनीतिक दल निकट कर्मचारी संगठनहरूले एक तह बढुवा र ग्रेड थप गरी ल्याउन लागेको कर्मचारी समायोजन अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् । दलसँग निकट चार कर्मचारी संगठन र आधिकारिक ट्रेड युनियनका पदाधिकारीको आइतबार काठमाडौंमा बसेको संयुक्त बैठकले तहगत बढुवा, संघमा फर्कनसक्ने व्यवस्थालगायतका प्रवधान पर्याप्त नभएको जनाउँदै समायोजन अध्यादेशप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

सशस्त्रका ५ डिआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा पदोन्नती भएका ६ जनालाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले दज्र्यानी चिन्ह प्रदान गरेका छन्। सशस्त्रको प्रधान कार्यालय हल्चोकमा बुधवार आयोजित बिशेष समारोहमा आइजिपी खनालले डिआइजीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन्।

सशस्त्रका ६ एसएसपीकाे डीआइजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरी वलका ६ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरूलार्इ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा वढुवाका लागि सिफारिस भएको छ।

प्रहरीकाे प्राविधिक तर्फका तीन जना बढुवाका लागि सिफारिस

नेपाल प्रहरीले प्राविधिक समूह तर्फ दुर्इजनालाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र एक जनालाई प्रहरी अतिरिक्त महानिरिक्षक (एअार्इजी) मा बढुवाका लागि सिफारिस गरेको छ।

११ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

गृह मन्त्रालयको बढुवा समिति सचिवालयले ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ।

जिल्ला देखाएर बढुवा, जागिर भने काठमाडौंमै

प्रदेश २ का अधिकांश जिल्ला र प्रदेश ५ र १ का केही जिल्लाका नापी कार्यालय कार्यालय प्रमुखविहीन छन्।

त्रिविमा श्रेणी बढुवा गरी कामु दिने प्रावधान गैरकानुनी

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयको ९ महाशाखा तथा कार्यालयहरूमा एक तह मुनिका कर्मचारीलाई श्रेणी बढुवा गरी कायममुकायम दिने प्रस्ताव गैर कानुनी भएको भन्दै कानुन संकायमा डिन ताराप्रसाद सापकोटाले कार्यकारी परिषद्को सदस्यबाट राजीनामा दिएका छन्।

५५ इन्सपेक्टरको डीएसपी बढुवाका लागि सिफारिस (नामावलीसहित)

प्रहरी प्रधान कार्यालयले ५५ जना प्रहरी इन्सपेक्टरको नाम डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।

२८ डीएसपीलाई बढुवा गर्न सिफारिस (नामावलीसहित)

प्रहरी प्रधान कार्यालयले २८ जना प्रहरी नायव उपरीक्षक डीएसपीलाई प्रहरी उपरीक्षक एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्