२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गायक नरबहादुर बिसीले विवाहित छोरीलाई अंश दिए

गायक एवम् साहित्यकार बिसीले मंगला गाउँपालिका–३ बरंजामा रहेको १९ रोपनी जग्गा छोरी सुधा बिसी खड्कालाई स्वतःस्फूर्त अंश दिएर छोरा सरह सम्मान गरेको बताए।

विवाहित छोरीले अपुताली लिन पाउने

कुनै पनि विवाहित छोरी हुँदाहुँदै सौतेनी छोराले हकवाला अपुताली सम्पत्ति हक लिन नपाइने सर्वोच्च अदालतले ठहर गरेको छ । नवलपरासी रुपौलियाको एक अपुताली सम्पत्ति विवादसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत बुटवलको फैसला उल्टाउँदै सर्वोच्चले हकवाला छोरी हुने फैसला गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्