उत्तर कोरियाद्वारा दक्षिणसँग सञ्चार सम्पर्क बन्द गर्ने घोषणा
उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण संचार सम्पर्क बिच्छेद गर्ने जनाएको छ।