१० मंसिर २०८१ सोमबार
image/svg+xml

लोकसेवा पढाउँदै छत्रदेव गाउँपालिका

जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।

निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

भरतपुर अस्पतालको मागप्रति गम्भीर : दाहाल

प्रधानमन्त्री दाहालले वार्षिकोत्सव उद्घाटन गर्दै भरतपुर केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न पहल विषय दोहाेर्‍याएका छन्।

ललितकला अध्यापन गराउन उपयुक्त हुने कार्यदलको निष्कर्ष

बुटवलमा ललितकला विषयका कक्षा सञ्चालन गर्न उपयुक्त देखिएको विज्ञ टोलीले निष्कर्ष छ।

भौतिक रुपमा कक्षा सञ्चालन गर्न अभिभावकको दबाब!

भक्तपुरका विद्यालयका शिक्षकहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न अभिभावकको ठूलो दबाब भएको बताएका छन्।

आलोपालो कक्षा सञ्चालन गर्न सरकारको आग्रह

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।

कक्षा सञ्चालनका लागि शिक्षकको आरडिटी परीक्षण

लकडाउनका कारण अवरुद्ध पठन–पाठन सुचारु गराउनका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६२ शिक्षकको आरडिटी परीक्षण गरिएको छ ।

खोटाङमा कक्षा सञ्चालनका लागि शिक्षकको आरडिटि परीक्षण

लकडाउनका कारण अवरुद्ध पठन–पाठन सुचारु गराउनका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६२ शिक्षकको आरडिटि परिक्षण गरिएको छ। कोभिड–१९ का कारण ठप्प भएको पठन–पाठनलाई सुचारु गराउनका लागि जिल्ला बाहिर बसेर गाउँपालिका भित्रिएका शिक्षक/शिक्षिकाको शनिबार आरडिटि परिक्षण गरिएको हो।

क्वारेन्टिनमै मनोसामाजिक परामर्श

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले क्वारेन्टिनमा बसेका नागरिकलाई मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ।

चन्द्रागिरिमा प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गरिने

चन्द्रागिरि नगरपालिकाले विद्यार्थीका लागि प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्