निर्वाचन प्रहरी : बर्दीले छोपेको 'भोक'
वर्षौँ बेरोजगार बस्नु पर्दा शंकरका दिनहरू उस्तै थिए। कहिले गाउँमै सानोतिनो काम, कहिले खाली हात। निर्वाचन प्रहरीको दरखास्त खोलिएको खबरले भने उनीभित्र नयाँ आशा जगायो।
वर्षौँ बेरोजगार बस्नु पर्दा शंकरका दिनहरू उस्तै थिए। कहिले गाउँमै सानोतिनो काम, कहिले खाली हात। निर्वाचन प्रहरीको दरखास्त खोलिएको खबरले भने उनीभित्र नयाँ आशा जगायो।
‘यो बिचमा हामी पूरै इन्गेज्ड भयौँ, इन्गेज्ड बनाएर राखियो। र, रास्वपाले ठाउँठाउँमा पार्टी प्रवेश कार्यक्रम राख्नुभयो, उज्यालो नेपाल पार्टीका साथीहरूलाई बोलाउनुभयो।’
शनिवार पत्रकार सम्मेलन गर्दै आफूले आजैबाट पार्टी सदस्यता लिएको बताएका हुन्।
सुगौली सन्धिपछि नेपाली सेनाले प्रयोग गरेको बाटोलाई पर्यटन प्रोडक्टका रूपमा विकास गर्न निसान पदमार्ग पदयात्रा गरिएको छ ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले सुशीला कार्की नेतृत्वको वर्तमान केन्द्र सरकारलाई संविधान र प्रदेश सरकारले नचिन्ने बताएका छन्।
महानायक राजेश हमालको पुस्तक युगदेखि युगसम्मसहित छ जनासँग पुस्तक लेखकहरुसँग अन्तरक्रिया भयो । हमालको पुस्तकमा केन्द्रित रहेर कवि मनु मञ्जिलले अन्तरक्रिया गरे ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा नौ हजार ७४३ निर्वाचन म्यादी प्रहरीको माग गरिएको छ।
आँपपानी युवा क्लवले माघेनी मेलाको अवसरमा आयोजना गर्न लागेको अन्तर क्लव स्तरीय पुरुष गोल्डकप फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता निश्चित भएको छ।
नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जन सम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्।
५१ सदस्यीय केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा बुझाएको छ। स्रोतका अनुसार करिब २० देखि २२ जना केन्द्रीय सदस्य सकेसम्म रास्वपामै रहने र नभए पनि उनेपामा नफर्किनेमा पुगेका छन्।
एक केन्द्रीय सदस्यले भने, ‘पार्टी एकता भइसकेको छ। हामी एकताको पक्षमा छौँ, अब उज्यालोमा फर्किदैनौँ। हामी रास्वपामै रहने निर्णय गरेका छौँ।’
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी निर्वाचनमा पूर्वी रुकुमबाट उम्मेदवारी दिने भएका छन्।
पाँच प्रदेश सभापति, दुई प्रदेश उपसभापति र ४७ जिल्ला सभापतिहरूले संयुक्त वक्तव्य निकाल्दै फागुन २१ को निर्वाचनमा लाग्नुपर्ने बेला पार्टी संकटमा फसेको भन्दै संवादबाट समाधान निकाल्न आग्रह गरेका छन्।
सञ्जय दत्त कैयौँ पटक जेलसमेत पुगेका छन्, तर उनका प्रशंसकको संख्या कहिल्यै घटेको छैन।
पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नरहने हो कि भन्ने चिन्ता पर्न थालेको बताएका छन्।