थप ४ सय ३८ जनामा संक्रमण पुष्टि, २ को मृत्यु
यो कूल परीक्षणको ११ दशमलव ८४ प्रतिशत हो। यस्तै थप दुई सय ७७ जना संक्रमित निको भएका छन्। बितेको २४ घण्टामा संक्रमणको कारण दुई जनाको मृत्यु भएको छ।
यो कूल परीक्षणको ११ दशमलव ८४ प्रतिशत हो। यस्तै थप दुई सय ७७ जना संक्रमित निको भएका छन्। बितेको २४ घण्टामा संक्रमणको कारण दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो।
‘अन्य रोग पनि हुन सक्छ तर खोप लिएको भए मृत्यु हुने स्थिति आउने थिएन, खोप नलिएका मानिसलाई समयमै खोप लिन उनले सुझाए। ‘जसले एक डोज पनि खोप लिनुभएको छैन, सक्दो छिटो खोप लिनुपर्यो,’
कोरोना संक्रमितको संख्या मात्रै होइन् पछिल्लो समय कोरोनाको सक्रिय संक्रमितको संख्यामा पनि बढेको छ। असार १ गते ९७ जना रहेको सक्रिय संक्रमितको संख्या असार १५ गतेसम्म आइपुग्दा बढेर २ सय ६१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ।
सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ।
परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेमा शिक्षितभन्दा अशिक्षित महिला बढी रहेका उजागर सर्वेक्षणले गरेको थियो।
सरकारले पहिलोपटक १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिँदैछ।
सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ मन्त्रालयले सर्वजनिक गरेको हो।
आज देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो।
थप ४ जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ८२ जना पुगेको छ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ। गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर २२.८ प्रतिशत रहेको छ।
पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जना काेराेना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५६ हजार ४५७ सक्रिय संक्रमित छन्।