coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

करेसाबारी बन्याे बाँझो बगर

म्याग्दीको मंगला गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रुपान्तरण गरेका छन्।

भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन्।

श्रमदानको चलन पुनः ब्युँतिदै

श्रमदान गर्ने चलन हराउँदै गइरहेको समयमा हाल स्थानीय तहका जनप्रतिनिधि स्वयं अग्रसर हुन थालेपछि पुनः श्रमदान गर्ने संस्कार मौलाउँदै गएको हो।

८५ प्रतिशत श्रमदानमा आधारभूत स्वास्थ्य भवन तयार

सरकारले हरेक विकास निर्माणको काममा अनिवार्य गरेको कम्तीमा १० प्रतिशत लागत सहभागिता (जनश्रमदान) गर्नसम्म जनता नमान्ने गरेको सुनिन्छ । उदयपुरको एउटा बस्तीमा भने ८५ प्रतिशत जनश्रम गरेर स्वास्थ्य भवन बनाएको सुन्दा तपाँईलाई पत्यार नलाग्न सक्छ । तर, कुरो वास्तविक हो, त्यो पनि सदरमुकामसँगै सीमा जोडिएको बस्तीमा ।

भक्तपुरको सम्पदा पुनर्निर्माणको विशेषता 'जनश्रमदान'

विशेष गरेर उनीहरु कोही पोल अपा (झिँंगटी इटा) सफा गर्न त कोही छाना छाउनका लागि माटो मुछ्न, लहरै बसेर त्यो माटो छानासम्म पुर्‍याउनमा तल्लिन देखिन्छन्।

महात्वाकांक्षी आयोजनाको काममै जनश्रमदान

सरकारको महत्वाकांक्षी आयोजना भित्र पर्छ, राजापुरको कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना। तर सरकारले अर्बौं खर्च गरेको आयोजनाको बाँध नदीले भत्काउँदा राजापुरवासी र सुरक्षाकर्मी श्रमदान गरेर बस्ती बचाउन बाध्य छन्।एक सातादेखि स्थानीय निरन्तर बोरा र तारजाली लिएर खटिएका छन्। आयोजना प्रमुख धर्म न्यौपाने लामो समयदेखि कार्यालयमा छैनन्।

पाँंचतल्ले मन्दिर जिर्णाेद्धारमा जनश्रमदान गर्नेहरुको लहर

भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिरमा शनिबार अहिलेसम्मकै सबैभन्दा बढीले जनश्रमदान गरेका छन् । शनिबार दुई सय भन्दा बढी जनश्रमदानमा जुटेका थिए । मन्दिर जिर्णाेद्धार व्यवस्थापन समितिले दैनिक जनश्रमदान गर्न आउन चाहन समूहहरुको तालिका नै बनाएर जनश्रमदान गर्न लगाएको छ ।

नाच्दैगाउँदै जनश्रमदानबाट न्यातपोलको जीर्णोद्धार सकिँदै

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको कहरले आक्रान्त बनेपछि देशभर लकडाउनले गतिविधि सुनसान भइरहँदा भक्तपुरको न्यातपोललाई बलियो बनाउन दैनिक जनश्रमदानमा जुटिरहेका छन् यहाँका बासिन्दा।

उत्कृष्ट उपभोक्ता समिति पुरस्कृत

खुम्बुपासाङल्हामु गाउँपालिकाले उत्कृष्ट उपभोक्ता समितिलाई ५० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्