६ वैशाख २०८१ बिहीबार

नेपाललाई सहायता प्रदान गर्ने मुलुकको सूचीमा पुनः आबद्ध गर्दै जर्मनी

भेटपछि मन्त्रालयका वैदेशिक सहायता महाशाखाका प्रमुख एवं सहसचिव ईश्वरी अर्यालले दुई देशका प्राथमिकताका क्षेत्रका अतिरिक्त नवीकरणीय ऊर्जा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको बताए।

मङ्कीपक्स सङ्क्रमण घट्ने सङ्केत

'फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन, बेलायत र अन्य देशहरूमा प्रकोप सुस्त हुनसक्ने प्रमाणका रूपमा प्रारम्भिक सङ्केतहरू देखिएका छन् जुन उत्साहजनक छन्,' युरोपका लागि डब्ल्युएचओ क्षेत्रीय निर्देशक हान्स क्लुगेले पत्रकारहरूसँगको अन्तरक्रिया सो धारण राखेका छन्। 'यो सही दिशामा गइरहेको छ,' उनले भने।

जर्मनीलाई शतप्रतिशत नतिजा

जर्मनीले महिला युरो कप २०२२ मा आफ्नो शतप्रतिशत नतिजालाई तेस्रो खेलसम्म कायम राख्ने क्रममा फिनल्यान्डमाथि ३-० को जित निकाल्दै समूह विजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गर्दा अर्को खेलमा डेनमार्कलाई हराउँदै स्पेनले इङ्ल्यान्डसँगको भेट पक्का गरेको छ।

जर्मनी क्वार्टरफाइनलमा

कलरा बुल र एलेक्सेन्डर पोपेको गोलको सहयोगमा मंगलबार जर्मनीले स्पेनलाई २-० गोलले हराउँदै युरो कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

माने बायर्न जान जर्मनीमा

जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखमा अनुबन्धित हुनका लागि इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका फरवार्ड साडियो माने मंगलबार निजी जेट विमानबाट जर्मनी पुगेका छन्।

जर्मनीद्वारा युक्रेनलाई मार्डर इन्फन्ट्री फाइटिंग भेहिकल प्रदान गर्न अस्वीकार

बर्लिनले युक्रेनलाई एक सय मार्डर इन्फन्ट्री फाइटिंग भेहिकल उपलब्ध गराउने कीभको अनुरोधलाई अस्वीकार गरेको जर्मन मिडिया वेल्टले आइतबार रक्षा स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

जर्मनी राजदूतद्वारा कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्डको उद्घाटन

नेपालका लागि जर्मनीका राजदूत डा. थमस प्रिन्जले कीर्तिपुर अस्पतालमा निर्माण गरिएको बाल चिकित्सा वार्डको आज उद्घाटन गरेका छन्।

युक्रेन तनाव: जर्मनी र अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गर्‍यो

जर्मनी र अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेको छ।

चेपाङ परिवारलाई खाद्यान्न सहयोग

जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। हिन्दूको महान चाड दसैँ – तिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदूरी गर्नसमेत नपाई खाद्यान्न संकटमा परेका चेपाङ घरपरिवारलाई सहयोग गरिएको हो।

भेरेभले दिलाए जर्मनीलाई स्वर्ण

पछिल्लो पटक सन् १९८८ मा स्टेफी ग्राफले महिला एकलमा स्वर्ण जितेकी थिइन्। त्यसको चार वर्षपछि नै बोरिस बेकर र मिकाइल स्टिचले पुरुष डबल्समा जर्मनीलाई स्वर्ण दिलाएका थिए। त्यसयता जर्मनी टेनिसमा स्वर्ण जित्न असफल थियो।

अवे खेलमा सचेत रहन टोलीलाई आग्रह

सन् १९६६ यता प्रमुख प्रतियोगिताको नकआउट चरणमा मंगलबार इङ्ल्यान्ड र जर्मनीबीचको पाँचाैँ भेट भयो। जहाँ घरेलु मैदान वेम्बलीमा उपस्थित ४० हजार समर्थकमाझ इङ्ल्यान्डले जर्मनीको नकआउट चरणको हार शृंखलामा पूर्णविराम लगाएको थियो।

युरो कप: जर्मनीको दबाब चिर्ने लक्ष्य

सन् १९९६ को युरो कपमा जर्मनीले इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा निराश पारेको थियो।त्यस क्रममा गारेथ साउथगेट पेनाल्टीमा चुकेका थिए। २५ वर्षअघि जर्मनीसँग निराश हुँदा पेनाल्टीमा चुकेका साउथगेट अहिले इङ्ल्यान्ड टोलीको प्रशिक्षण सम्हालिरहेका छन्।

जर्मनीबाट आयो ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

जर्मनीले युरोपेली युनियनको ‘नागरिक संरक्षण संयन्त्र’ अन्तर्गत २७ हजार पाँच सय एफएफपी टु मास्क, ३० हजार सर्जिकल मास्क लगायत सहयोग गरेको थियो।

जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट एकै दिन २६७ जनाको मृत्यु

बर्लिन जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा थप २६७ जनाको मृत्यु भएको छ।

जर्मनीबाट १० हजार अमेरिकी सैनिक फिर्ता योजना, इन्डो–प्यासिफिक क्षेत्रमा परिचालनको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन बमोजिम जर्मनीबाट फिर्ता हुने १० हजार अमेरिकी सेनाको बन्तोबस्त गर्न अमेरिकी रक्षा मन्त्रालयले समीक्षा गर्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्