२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

जनैपूर्णिमामा तेमालमा दुई दिन सार्वजनिक बिदा

परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए

‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित

भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन्।

गलेश्वर मन्दिरमै कालिगण्डकी नदीको पानीले स्नान गर्न पाइने

म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ।

हलेसीबाट तीन वर्षमा दुई करोड भेटी

प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु. एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ। त्यस्तै रु.एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ।

पनौती मकर मेलाले दिनभर राजमार्ग जाम

काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ।

आजदेखि गोरखाका धार्मिकस्थल बन्द

सिद्ध मनकामना, गोरखनाथ र गोरखकाली मन्दिरआज देखि वैशाख महिनाभर बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने जनाएको छ।

हलेसीमा १५ दिनमा ७ लाख भेटीघाटी संकलन

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा १५ दिनमै ७ लाख भेटीघाटी संकलन भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा गत फागुन १४ गतेदेखि २९ गतेको अवधिमा ७ लाख २१ हजार ४०० रुपैयाँ भेटीघाटी संकलन भएको हो ।

दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु आजबाट खुले

गएको करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरुका साथै मठमन्दिरहरु आजदेखि खुलेका छन्। भारत सरकारले आजदेखि यहाँका मन्दिरहरु खुल्ने भनी जानकारी दिएको छ।

काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो

चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ।

तीन बर्ष वित्यो, भेटिएनन् चन्दननाथका मूर्ति

कर्णालीको प्रशिद्ध चन्दननाथ मन्दिरका चोरीएका मूर्ति तीन वितिसक्दा पनि भेटिएका छैनन्। केन्द्रीय अनुसन्धान ब्युरोले मन्दिरको मूर्ति चोरी घटनाको अनुसन्धानको जिम्मेवारी लिएको थियो। अहिले सम्म अनुसन्धान प्रतिवेदन सार्वजनिक हुन सकेको छैन्। न मूर्ति चोर पत्ता लागेका छन्, नत मूर्ति भेटिएका छन्, स्थानीय जगतबहादुर खत्रीले भने,‘अनुसन्धान भन्दै समय गुज्रिएको छ। जुम्लाबासीलाई गुम्रहामा पार्न खोजिएको छै। यो ठिक भएन।’

पुल निर्माणको बजेटले स्थानीय उत्साहित

खोटाङको धार्मिकस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दूरीको सडकखण्डमा पुल निर्माणका लागि बजेट परेकाले स्थानीय उत्साहित भएका छन्। खोटाङलाई १ नम्बर प्रदेश र २ नम्बर प्रदेशको राजधानीसँग जोड्ने द्रुतमार्ग खोल्ने मोटरेबल पुल निर्माणका लागि नेपाल सरकारको वार्षिक विकास कार्यक्रममा बजेट परेकाले उनीहरू उत्साहित भएका हुन्।

पक्की पुलका लागि मन्त्रीसमक्ष बजेट माग

हलेसी तुवाचुङ नगरपालिकाबासीले त्रि–धार्मिकस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दुरीको सडकखण्डमा पुल निर्माणको माग गरेका छन्। प्रतिनिधिसभाका सांसद् विशाल भट्टराईको नेतृत्वमा बुधबार गएको नगरका अगुवासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठसमक्ष पुल निर्माणका लागि बजेट मागेको हो।

काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल , पशुपतिनाथ मन्दिर

पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्