३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सुदूरपश्चिम प्रदेशमा औलोका बिरामी बढी

सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै बढी रहेको छ।

भारतबाट आउनेले फैलाए औलो

धेरैको मनमा नेपालबाट औलो उन्मुलन भइसक्यो, अब औलो लाग्दैन भन्ने सोच छ। यही सोचका कारण न हामी सधैं झुल प्रयोग गर्छौं न अस्पतालले औलो परीक्षण नै गर्छन्।

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो

कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ। सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ।

भक्तपुर औलोमुक्त घोषित

मानिसको ज्यानै लिन सक्ने औलो रोगमुक्त जिल्ला हुन भक्तपुर सफल भएको छ। जनस्वास्थ्य कार्यालय भक्तपुरले भक्तपुर जिल्ला औलोमुक्त जिल्ला हुन सफल भएको जनाएको हो।

कपिलवस्तुमा घटेन औलो संक्रमण

सन् २०२५ सम्म औलो रोगलाई शून्यमा झार्ने सरकारी लक्ष्य रहे पनि कपिलवस्तु भने अझै उच्च जोखिममा छ। अति जोखिम सूचीमा रहेको कपिलवस्तुमा पछिल्ला ४ वर्षमा ५४ औलो (मलेरिया) रोगी फेला परेका छन्।

भारतबाट फर्केर क्वारेन्टिनमा बसेका व्यक्तिको अनिवार्य औलो परीक्षण हुने

भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ।

बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी भेटिए

गर्मीयाम सुरु भएसँगै बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न परेका छन् । दशरथचन्द नगरपालिका– ६ का ४८ वर्षीय पुरुषमा स्क्रब टाइफस भेटिएको छ । अत्यधिक ज्वरो आउने भएपछि धनगढीको माया मेट्रो अस्पतालमा चेकजाँच गर्दा स्क्रब टाइफस पुष्टी भएको हो । माइटका कारण सर्ने यो रोगबाट गत वर्ष बैतडीमा ४० भन्दा बढी संक्रमित भएका थिए ।

अल्जेरिया र अर्जेन्टिना औलोमुक्त

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अल्जेरिया र अर्जेन्टिनालाई औलो रोग मुक्त देश घोषणा गरेको छ। उनीहरूलाई बुधबार नै औलो रोग मुक्त देश भएको प्रमाणपत्र पनि प्रदान गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

आयतित औलोका बिरामी बढ्दै

निवारणमा चुनौती मानिएको औलो रोग (मलेरिया) स्थानीय भन्दा आयतित बढी भएको तथ्यांक पाइएको छ। नेपाल सरकार राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत आर्थिक वर्षमा पत्ता लागेका ११ सय ८७ जना मध्ये ६ सय ३० जना विदेशबाट आउने छन्। अघिल्लो आर्थिक वर्षमा ११ सय २८ जना मध्येमा ६ सय ३६ जना आयतित छन्। तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षदेखि यता आयतित औलो रोग बढी देखिन थालेको हो। चालू आर्थिक वर्षको ९ महिनाभित्र ८ सय २० जना औलोका बिरामी पाइएको तथ्यांक छ। यसको विस्तारित तथ्यांक नआइपुगेको महाशाखाले जनाएको छ।

हिमाली जिल्लामा औलो फैलियो

तराइको रोग भनेर चिनिने औलो केही वर्षदेखि यता हिमाली जिल्लाहरु मुगु र बाजुरामा फैलिएको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

बैतडीमा २९ जनामा औलो

प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ। पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए।

दाङमा १५ जना औलो रोगका बिरामी फेला

दाङमा नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

आयातित बिरामीबाट औलोको जोखिम कायमै

चितवन जिल्ला औलोबाट सुरक्षित बन्दै गएपनि आयातित बिरामीका कारण जोखिम कायमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्