४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

औलो प्रभावित क्षेत्रमा २० हजार थान झुल वितरण

लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोग नियन्त्रणका लागि झापाका अतिप्रभावित क्षेत्रमा २० हजार थानभन्दा बढी झुल (सुपानेट) वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्