१० आश्विन २०८१ बिहीबार
image/svg+xml

कतार विश्वकप: ‘समर्थकलाई कोरोना भ्याक्सिन अनिवार्य छैन’

आसन्न विश्वकप फुटबलको आयोजक राष्ट्र कतारले बिहीबार फुटबल समर्थकका लागि कोरोना भाइरसको भ्याक्सिन अनिवार्य नभएको बताएको छ।

२०२२ काे विश्वकप र २०२४ को युरोकप खेल्ने रोनाल्डोको चाहना

क्रिष्टियानोले भने, ‘अवार्ड पाउँदा मलाई गर्व छ, मैले कहिल्यै सोचेको थिइन कि म यो हासिल गर्न सक्छु, म अझै केही वर्ष पोर्चुगल टोलीको हिस्सा बन्ने आशा गर्छु, यो यात्रा लामो भइसकेको छ, तर मेरो बाटो अझै सकिएको छैन, भन्ने अवसरको सदुपयोग गर्न चाहन्छु।

गप्टिलले सातौं पटक विश्वकप खेल्ने

ब्याट्सम्यान मार्टिन गप्टिलले सातौं पटक ट्वान्टी–२० विश्वकप खेल्ने मंगलबार न्युजिल्यान्डको टोली घोषणासँगै तय भएको छ।

इङ्ल्यान्ड १७ वर्षपछि पाकिस्तानमा: विश्वकपका लागि टोली निर्माणको प्रयासमा दुवै

आगामी ट्वान्टी–२० विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुँदै छ।

विश्वकपबाट इक्वेडरलाई निकाल्ने अपिल खारेज

इक्वेडरले विश्वकप छनोटमा गैरनागरिक खेलाएको भन्दै उसलाई कतार विश्वकप २०२२ खेल्नबाट वञ्चित गर्ने चिली र पेरुको अपिल विश्व फुटबल महासंघ(फिफा) ले शुक्रबार खारेज गरिदिएको छ।

नेपालले नेत्रहीन ट्वान्टी–२० विश्वकप खेल्ने

नेपालले भारतमा आयोजना हुने तेस्रो ट्वान्टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा खेल्ने भएको छ।

टी-२० विश्वकपको ट्रफी भक्तपुर दरबार स्क्वायरमा (फोटो फिचर)

जनाएको छ। ट्रफी मंगलबार सर्वोच्च शिखर सगरमाथाको गोक्यो ताल र काला पत्थरमा राखिएको थियो भने त्यसपछि चन्द्रागिरीमा पुर्‍याइएको थियो।

आईसीसी पुरुष टी–२० विश्वक ट्रफी नेपालमा

उनले भने,'भोलिबाट ट्रफी टुर सुरु हुन्छ। भोलि बिहान साढे ७ बजे ट्रफीलाई लिएर गोक्यो ताल र कालापत्थर जान्छौँ। मिल्यो भने राष्ट्रपतिसँग पनि अवलोकन गराउँछौँ।’ साथै बुधबार दिउँसो भक्तपुर दरबार स्क्वारमा पनि ट्रफी लैजाने वृतान्तले बताए। नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस भनेर ट्रफी सगरमाथा आधार शिविर र दरबार स्क्वार लैजान लागेको उनले बताए।

निलम्बन हटेपछि भारतमा यु-१७ महिला विश्वकप

विश्व फुटबल महासंघ(फिफा) ले अखिल भारत फुटबल संघ (एआइएफएफ) माथि लगाएको निलम्बन हटाएसँगै अक्टोबरमा तय यु–१७ महिला विश्वकप भारतमा नै आयोजना हुने भएको छ।

निलम्बन हटाउन प्रशासकीय समिति भंग

सोमबारको पश्चात् भारतमा आगामी अक्टोबर ११–१३ सम्म तय महिला फुटबलको यु–१७ विश्वकप आयोजना हुने आशा गरिएको छ। यद्यपि फिफाले उक्त आयोजना अब भारतमा हुन नसक्ने स्पष्ट पारिसकेको छ।

कतार विश्वकपको तालिकामा हेरफेर

विश्वकप २०२२ को एक सय दिनको काउनडाउन औपचारिक रूपमा घोषणा गर्दै फिफा र कतारले उद्घाटन मिति र उद्घाटन खेल तालिकामा हेरफेर गरेका छन् ।

विश्वकप क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरु छनोट

अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त्वना पुस्कस्कार प्रदान गरिएको थियो।

हुण्डाईको ‘गोल अफ द सेञ्चुरी’अभियान

फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुण्डाईले ‘गोल अफ द सेञ्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ।

नेपालको ब्याटिङ समस्या पुरानै: सन्दीप

स्कटल्यान्ड भ्रमणको क्रममा नेपालले चार खेल खेलेको थियो। जसअन्तर्गत नेपालले एक खेलमा सुखद नतिजा निकाल्दा बाँकी तीन खेल गुमाएको थियो।

नेपालको खराब लय बिर्सने योजना

दीपेन्द्रसिंह ऐरी लयमा फर्किनु पनि उत्तिकै आवश्यक रहनेछ। दीपेन्द्रले पछिल्ला पाँच एकदिवसीय खेलमा दोहोरो अंकको रन बनाउन सकेका छैनन्। गत मार्च २२ मा पपुवा न्युगिनीविरुद्ध घरेलु भूमिमा १ सय ५ रनको शतकीय इनिङ जोडे यता उनी खराब लयबाट गुज्रिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्