नेपालका कप्तान पौडेलले पनि पूरा गरे अर्धशतक
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले आफ्नो अर्धशतक पूरा गरेका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले आफ्नो अर्धशतक पूरा गरेका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालविरुद्ध ओमानले छैटौं सफलता हासिल गरेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा धमाकेदार ब्याटिङ गरेका गुलशन झा आउट भएका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालका गुलशन झाले अर्धशतक पूरा गरेका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले मध्यम सुरुवात गरेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालविरुद्ध ओमानले चौथो सफलता हासिल गरेको छ।
टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपालले तेस्रो विकेटको रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
विश्वकपको सुरुआतमा नेदरल्यान्ड्ससँग पराजित भएपछि दक्षिण अफ्रिकी टोलीको धेरै आलोचना भएको थियो। तर, दक्षिण अफ्रिकाले त्यसपछि कुनै पनि खेल हारेको छैन।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा हुने आजको उपाधि खेलमा नेपाल र ओमान एक आपसमा भिड्ने छन्।
सन् २०१४ को विश्वकप खेलेका नेपालका तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो पटक विश्वकपमा खेल्ने मात्र नभई जित्नका लागि पनि जाने विश्वास व्यक्त गरेका छन्।
एक दशकपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा स्थान बनाएको नेपालले एक वर्ष बित्न नपाउँदै तीन ठुला सफलता प्राप्त गरेको छ।