१० मंसिर २०८१ सोमबार
image/svg+xml

किसानले उत्पादन गरेको तरकारी लिन आलोपालो प्रणाली लागू

रसुवाको कालिका गाउँपालिका–५, जीवजीवेमा तरकारी संकलनका लागि आलोपालो प्रणाली लागू गरिएको छ। जीवजीवेमा रहेको तरकारी संकलन केन्द्रले आलोपालो प्रणाली लागू गरेको हो।

लकडाउनमा घरघरमा तरकारी

किसानको बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति श्रृजना भएपछि भक्तपुरका युवाहरु उपभोक्ताको घर घरमा तरकारी पुर्याउने काममा जुटेका छन्।

व्यवसायी भन्छन् : ‘खरिद गर्ने ठाउँमै मूल्य बढ्यो’

ताप्लेजुङमा तरकारीजन्य वस्तुको मूल्य आकाशिएको छ। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिनलाई सरकारले गरेको लकडाउन (बन्दाबन्दी) पछि जिल्लामा तरकारीजन्य वस्तुको मूल्य आकाशिएको हो।

कोरोना कहर : गाउँपालिकाले किसान उकास्न तरकारी किन्दै, निःशुल्क वितरण

जिल्लाको डुंगेश्वर गाउँपालिकाले किसानहरूले लगाएको तरकारी लकडाउनका कारण खेर जान थालेपछि किनेको छ। गाउँपालिकाले किसानबाट किनेको तरकारी प्रत्येक  वडामा नागरिकहरूलाई निःशुल्क वितरण गरेको हो।

चहलपहल बढेको भन्दै तरकारी पसल बन्द

कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनका अवधिमा खुल्ला रहेका तनहुँको सदरमुकाम दमौलीस्थित तरकारी पसल बिहीबारदेखि बन्द गरिएको छ। व्यास–३ स्थित तरकारी बजारमा लकडाउनको क्रममा सामाजिक दुरी कायम हुन नसकेको र मानिसको चहलपहल भएको कारण तरकारी पसल बन्द गर्ने निर्णय गरिएको हो।

तरकारी बजारमा सतर्कता

कोरोना संक्रमण फैलावटबाट बच्नका लागि तरकारी बजारहरुले पनि थप सर्तकता अपनाएका छन्। सरकारले लकडाउनको समयमा पनि तरकारी लगायतका अत्यावश्यक सामाग्रीका पलस खोल्न अनुमति दिएकाले बिहान सांझ सर्वसाधरणको तरकारी बजारमा भीड बढ्न थालेपछि बजार व्यवस्थापन समितिहरुले थप सर्तकता अपनाउन थालेका हुन्।

खैत नियम पालना ?

कोरोना भाइरस (कोभिड–१९) लाई मध्य नजर गर्दै सरकारले देशभर लडकडाउन गरेको छ। सरकाले लकडाउन गरेको नियम उल्लङघन गर्नेलाई पनि पक्राउ गर्दै आएको छ। तर जोरपाटीमा रहेको विश्रान्ती तरकारी बजारमा कोरोना भाइरबाट जोगिनका लागि ३ फिटको फरकमा गोलो घेरा बनाइएको छ।

लकडाउन : चोकचोकमा तरकारी

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम  हुन नदिन  सरकारले लकडाउन गरेपछि दैनिक उपभोग्यका वस्तुको अभाव हुन नदिन  चोकचोकमा रिक्सा  र साइकलबाट तरकारी उपलब्ध गराउन शुरुआत गरिएको छ।

लकडाउन प्रभाव : ताप्लेजुङका तरकारी हाट पनि ठप्प

कोरोना संक्रमणका कारण मुलुकभर गरिएको लकडाउनको प्रभाव ताप्लेजुङका तरकारी बजारमा समेत देखिएको छ।

बारीमा तरकारी सड्दै, बजारमा महँगो

सरकारले अत्यावश्यक खाद्यपदार्थको उपलब्धताको सुनिश्चितता गरेको र मूल्यवृद्धिमा नियन्त्रण गर्ने बताए पनि बजारमा तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको छ। नोवेल कोरेना भाइरस (कोभिड–१९) लाई नियन्त्रण गर्न गरिएको लक डाउनको असर तरकारी तथा फलफूलमा परेको हो।

लकडाउनमा तरकारी बजार (फोटो फिचर)

सरकारले कोरोना भाइरस फैलिन नदिन लकडाउन गरेको छ। तर दैनिक उपभोग्य बस्तु किनमेल गर्नु पर्ने नै हुन्छ। दिउँसो लकडाउन भए पनि साँझ विहान सामान किन्न सर्वसाधारण बाहिर निस्किएको देखिन्छ।

कालीमाटी तरकारी बजारमा उस्तै भीड

सर्वसाधारणको अत्याधिक भीड बढेको भन्दै कोरोना संक्रमणको त्रासमा रुपन्देहीका दैनिक हाटबजार बन्दगरिए । अन्यजिल्लामापनियसको व्यवस्थापनको लागिपहलभइरहेका छन् । तर उपभोक्ताको बढी चहलपहल हुने मुलुककै ठूलो कालीमाटी तरकारी बजारमा चहलपहल उस्तै छ ।

काभ्रेमा रासायनिक विषादीको खपत घट्यो

कुनै समय थियो, काभ्रे जिल्ला अझ पाँचखालको भन्नेबित्तिकै बढी रासायनिक विषादी प्रयोग भएको तरकारी भन्दै उपभोग गर्नेहरु डराउने अवस्था थियो। तर, यतिखेर पाँचखाल उपत्यकालगायत समग्र जिल्लामै रासायनिक विषादीको खपत घटेको सरकारी तथ्यांकले समेत प्रमाणित गरेको छ।

भाउ नपाएपछि ट्याक्टर लगाएर तरकारी नष्ट

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारका किसान राजकुमार बिसुरालले दुई महिनाअघि ६ रोपनी जग्गामा मुलाखेती गरे। बीउ, मल र ज्याला गरी ६० हजार रुपैयाँ खर्च गरेर लगाएको मुलाले बजार नपाउदा ट्याक्टर लगाएर नष्ट गर्नुपर्‍यो। ‘खेती गर्ने बेला न समयमा मल पायौँ न बीउ नै, हजारौँ खर्च लाग्यो’, उनले भने, ‘बारीमा लगाएका मुला र बन्दाको बजार भाउ नपाउदा ट्याक्टर लगाएर नष्ट गर्नुपरेको छ।’

तरकारी बजार अलपत्र

मोरङको कटहरीमा निर्माण भएको अत्याधुनिक पूर्वाधारसहितको तरकारी बजार अलपत्र परेको छ। विराटनगरको गुद्रीबजार स्थानान्तरणका लागि निर्माण गरिएको तरकारी बजारमा गुद्रीका व्यापारी जान नमानेपछि आधुनिक तरकारी बजार अलपत्र परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्