१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कर्णालीका जम्मा चार प्रतिशत नागरिकमा जीवन बीमाको पहुँच

जीवन बीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ। नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव नौ प्रतिशत नागरिक बीमा कार्यक्रमको पहुँचमा छन्।

काठमाडौं महानगरपालीका सबै कर्मचारीको जीवन बीमा

काठमाडौं महानगरपालिकाले कार्यरत सबै कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा गरेको छ।

असार मसान्तभित्र लाइसेन्स नविकरण गरिसक्नु पर्नै

जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक निकाय बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरलाई चालु आर्थिक वर्षको असार मसान्तभित्र अुनमति पत्र नविकरण गराउन निर्देशन दिएको छ ।

जीवन बीमा कम्पनीद्वारा साढे ४२ अर्ब कर्जा प्रवाह

मुलुकका १९ जीवन बीमा कम्पनीले बीमालेख धितोमा राखी करिब ४२ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। चालु आर्थिक वर्ष ०७६/०७७ को त्रैमासिक अवधीमा यी जीवन बीमा कम्पनीले उक्त रकम बीमालेख धितोमा राखि कर्जा प्रवाह गरेको बीमा समितीले जनाएको छ।

जीवन बीमा कमिसन सात अर्ब

मुलुकका १९ जीवन बीमा कम्पनीले करिब सात अर्ब २६ करोड ८४ लाख रुपैयाँ बीमा अभिकर्ता कमिसन वितरण गरेका छन् । बीमा कम्पनीहरुले प्रकासित गरेको चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधीमा करिब डेढ लाख जना जीवन बीमा अभिकर्तालाई उक्त बीमा अभिकर्ता कमिसन रकम दिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्