१२ वैशाख २०८३ शनिबार
image/svg+xml

वीरगञ्ज महानगरपालिकाले भन्यो : भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु

वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा पूर्ण रूपमा भूमिहीन हुन पुगेका र मुलुकको अन्य भू–भागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई तीस दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ।

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ।

नदी क्षेत्रबाट हटाइँदै नौ सय सुकुम्बासी परिवार

संघीय सरकार र काठमाडौं महानगरपालिकाले नदीकिनारमा लामो समयदेखि बस्दै आएका करिब नौ सय सुकुम्बासी परिवारलाई शनिबार त्यहाँबाट हटाउने तयारी गरेको छ।

बढ्दो सहरीकरणले पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ : राष्ट्रपति पौडेल

सन्देशमा भनिएको छ, ‘भूकम्प एक प्राकृतिक विपत् हो। प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ, भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ।’

देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अतिक्रमित घरटहरा भत्काइँदै, अवरोध गरे कारबाही गरिने

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले बिहीबार नै सार्वजनिक सूचना जारी गर्दै शनिबार (वैशाख १२ गते) देखि बस्ती खाली गरिने भएकाले तुरुन्त सुरक्षित स्थानमा सर्न अनुरोध गरेको थियो।

११४ रोपनी जग्गा आठ वर्षपछि प्रहरीलाई नै फिर्ता

नेपाल प्रहरीले प्रयोग गर्दै आएको १ सय १४ रोपनी जग्गा बालेन्द्र शाह नेतृत्वको सरकारले सोही संगठनलाई फिर्ता गरेको छ।

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

विघटित विश्वास

सबै कुरा थाहा छ बहिनी, यो समाज साह्रै निर्मम छ। आफूलाई माया गर। तिमीले नगरेका गल्तीको सजाय तिमीले आफूलाई दिने होइन। बहिनी, आफूलाई माया गर।

भारतीय प्रहरीले नियन्त्रणमा लियो नेपालबाट तस्करीको चाइनिज सामान

मधेश प्रदेश प्रहरी प्रमुखको घुमुवाको अडियो बाहिरिँदै गर्दा नेपालबाट भारततिर चाइनिज सामान तस्करी भएको र भारतीय एसएसबीले शुक्रबार नियन्त्रणमा लिएको छ।

निजामती विधेयकको मस्यौदा : राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव माग गरेको छ ।

एक वर्षमा २१३ जनाको मिर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव केन्द्रको परिसरमा विशेष समारोहबीच भव्यताका साथ सम्पन्न भएको थियो ।

कांग्रेसले अझै चयन गर्न सकेन संसदीय दलको नेता

नेपाली कांग्रेसले संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने उद्देश्यले तय गरिएको निर्वाचन प्रक्रिया स्थगित गरेको छ। यसअघि आजै निर्वाचनमार्फत नेता चयन गर्ने तयारीसहित कार्यतालिका सार्वजनिक गरिएको थियो।

कुल १७ पदक जित्दै नेपाल केम्पोको प्रभावशाली प्रदर्शन

टर्कीको एन्टाल्यामा भएको विश्व केम्पो (मार्सल आट्र्स) च्याम्पियनसिपमा नेपाली केम्पो टोलीले कुल १७ पदक जित्दै प्रभावशाली प्रदर्शन गरेको हो।

‘बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ’

धर्मेन्द्र बास्तोलाले वर्तमान सरकार साम्राज्यवादीको एजेण्टको रुपमा काम गर्ने सरकार रहेको आरोप लगाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्