‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लि प्रहरी महानिरिक्षक फ्रान्स प्रस्थान
फ्रान्सको लियोनमा यही भोलिदेखि सुरु हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी गयराति त्यसतर्फ प्रस्थान गरेका हुन्।
फ्रान्सको लियोनमा यही भोलिदेखि सुरु हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी गयराति त्यसतर्फ प्रस्थान गरेका हुन्।
करिब २० वर्ष उमेर समूहका तीन जनालाई आइतबार पक्राउ गरिएको र मङ्गलबार अनुसन्धान मजिस्ट्रेटले उनीहरूमाथि आरोप लगाउने साइबर अपराध अनुसन्धान एकाइले विज्ञप्तिमा बताएको छ।
फ्रान्स सरकारले गर्भपतन गर्भपतन सम्बन्धी अधिकारलाई संवैधानिक अधिकारको रुपमा को रुपमा व्यवस्था गरेको छ।
उक्त वार्ताको क्रममा इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ।
रिपोर्ट अनुसार फ्रान्सको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ। जसका नागरिक विश्वका १९४ मुलुक भिसा बिनै आवतजावत गर्न सक्ने छन्।
‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ नारा दिएर यसवर्षको गणतन्त्र दिवस धुमधामका साथ मनाइँदै छ।
राष्ट्रपति इम्यानुएल म्याक्रोले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा गैब्रिएल एटललाई चयन गरेका हुन्।
अध्यागमन मुद्दामा राजनीतिक तनाव बढ्न थालेपछि उनले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
लामो अध्ययनपछि बेलायतीहरूले १० वर्षअघि जनवरीलाई रक्सीको सुक्खा याम (ड्राई जनवरी) मनाउन थालेका थिए।
फ्रान्सले मानव तस्करीको आशङ्का गर्दै रोकेको भारतीय यात्रुवाहक विमान ४ दिनपछि भारत पुगेको छ।
चीनका उपराष्ट्रपति हान झेङले अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताएका छन्।
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ।
फ्रान्स, बेल्जियम र पोर्चुगलले शुक्रबार राति आफ्ना प्रतिद्वन्द्वीविरुद्ध एक गोलको अन्तरमा जित निकाल्दै आगामी वर्ष हुने युरो कप २०२४ मा स्थान बनाउने पहिलो टोली बनेका छन् ।
युरो २०२४ को छनोट फुटबल खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।गएराती भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई २-१ गोले हराएको हो।
फ्रान्सका शिक्षा मन्त्री गैब्रिएल अत्तालले अबदेखि सरकारी विद्यालयमा छात्राहरूले हिजाब लगाउन नपर्ने बताएका छन् ।