१३ कार्तिक २०८१ मंगलबार
image/svg+xml

ओम्नी समूह कालोसूचीमा, एक वर्ष खरिदमा सहभागी हुन नपाउने

कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिदनमा संलग्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) लाई कालो सूचीमा राखिएको छ।

समयमै काम नगर्ने ५४ कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले गत आर्थिक वर्षमा सम्झौता बमोजिम काम नगर्ने ५४ वटा कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको छ। कार्यालयले आर्थिक वर्ष ०७६÷७७ मा सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनी, परामर्शदाता, आयातकर्ता लगायतलाई सीमित अवधिको लागि प्रतिबन्ध लगाएको हो।

बेरोजगार सूचीकरणको समय थपियो

कैयौं बेरोजगार सूचीकरण हुन छुटेको गुनासो आएपछि साउन ८ देखि भदौ ७ सम्म सूचीकरण गर्न दिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। सूचना केन्द्रमा आवेदन गरेका बेरोजगारलाई दुई वर्षदेखि सरकारले एक सय दिनको न्यूनतम रोजगारी प्रदान गर्ने गरेको छ।

सिद्धार्थको क्रीडास्थल विश्वसम्पदा सूचीतिर

शान्तिका अग्रदूत गौतम बुद्धले आफ्नो बाल्यकाल बिताएको दरबारलाई विश्वसम्पदा सूचीमा राख्ने पहल भएपछि जनप्रतिनिधि र स्थानीयवासी खुशी भएका छन् । संघीय सरकारले नीति तथा कार्यक्रममा तिलौराकोटलाई सम्पदासूचीमा राख्न पहल गर्ने उल्लेख गरेपछि यसलाई साकार रुप दिन जिल्लावासी जुर्मुराएका छन् ।

‘संक्रमण नफैलिएको जिल्लालाई पनि संक्रमित सूचीमा राख्दा आतंक फैलियो’

कोभिड–१९ का प्रभावित तथा निको भएकाहरुको तथ्याङ्क सार्वजनिक गर्न बुधवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमित जिल्लाहरुको सूची थप भएको भन्दै ताप्लेजुङ र पाँचथरको समेतको नाम लिए ।

दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै

दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता सङ्घीय संसद्को कार्यसूचीमा पर्ने भएको छ ।

ओम्नीलाई कालोसूचीमा राख्न ढिलाइ

निर्णय भएको निकै दिन बितिसक्दा पनि ओम्नीलाई कालोसूचीमा राख्ने काम हुन सकेको छैन। यसबाट ओम्नीलाई जोगाउन चलखेल सुरु भएको संकेत मिलेको छ।

फुङ्लिङमा दैनिक उपभोग्य बस्तुको माैज्दात सूची तयार

कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले ताप्लेजुङ सदरमुकाम फुङ्लिङका व्यवसायीसंग भएका दैनिक उपभोग्य बस्तुको अत्यावश्यक सामग्रीको अनुमानित माैज्दात सूची तयार पारेको छ।

दोस्रोपटक बेपत्ताको सूची सार्वजनिक

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २५ सय ६ जना बेपत्ताको सूची दोस्रोपटक सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकामध्ये खानेपानी मन्त्री बीना मगरको नामसमेत बेपत्ता सूचिमा उल्लेख छ।

ऐनविपरीत काम गर्ने आठ ठेकेदार कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने आठवटा कम्पनी तथा फर्मलाई कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको छ।

‘विकास र संवृद्धि’ एक मात्र कार्यसूची : शेरधन राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले ‘विकास र संवृद्धि’ वर्तमान सरकारको मूल एजेण्डा भएको बताएका छन्। शुक्रबार दश दिने प्रथम दिक्तेल महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले अब जनताको एकपछि अर्को आकांक्षा पूरा हुँदै जाने बताएका छन्।

कालो सूचीसम्बन्धी प्रावधान हटाउन निर्माण व्यवसायीको माग

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कालाई नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले पूर्वाधार निर्माणमा उल्झन खडा गरिरहेका ऐन÷नियम परिमार्जनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएको छ।

२० निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले चालु आर्थिक वर्षको साउनयता २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको छ। ठेक्का सम्झौताको सर्तबमोजिम काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयको भनाइ छ।

नेपाली जहाज अझै ६ महिना युरोप उड्न नपाउने

युरोपियन युनियन (इयू)ले यसैसाता गरेको सुरक्षा अपडेटका क्रममा कालोसूचीबाट नहटाएपछि पुनः ६ महिना नेपाली जहाजले युरोपको आकास प्रयोग गर्न नपाउने भएका हुन्।

पप्पुले अलपत्र छाडेका पुलको ठेक्का रद्द

निर्माण कम्पनी पप्पु/बाम्ती जेभीले तीन वर्षदेखि अलपत्र छोडेका रूपन्ेदहीका दुईवटा पुलको ठेक्का सम्झौता रद्द भएको छ। पर्यटकीय रूपमा रहेको भैरहवा–लुम्बिनी सडकमा पर्ने तिनाउ र डण्डा नदीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको हो। हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले बुधबारदेखि ठेक्का सम्झौता रद्द भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्