‘भाषा जान्दा व्यापार भएको छ’
मंगललक्ष्मी शाहीले भक्तपुर, टौमडीमा हस्तकलाको पसल चलाएकी छन् । उनले पसल चलाएको ३७ वर्ष भइसक्यो । उनी बिहान १० बजे पसलमा पुग्छिन् र साँझ ७ बजे फर्कन्छिन् ।
मंगललक्ष्मी शाहीले भक्तपुर, टौमडीमा हस्तकलाको पसल चलाएकी छन् । उनले पसल चलाएको ३७ वर्ष भइसक्यो । उनी बिहान १० बजे पसलमा पुग्छिन् र साँझ ७ बजे फर्कन्छिन् ।
सरकारी स्वामित्वका संस्थानहरुले शुक्रबारबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सुरु गरेका छन्। चाडपर्वमा उपभोक्तालाई सस्तो र सुलभ रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन देशका विभिन्न ४७ ठाउँमा पसल सञ्चालन गरिएको हो।
ईलाका प्रहरी कर्यालय लहान अगाडिको हाम्रो मोबाइल पसलमा शुक्रबार राती चोरी भएको छ। पसलको सटर फोडेर करिब १८ लाखको मोबाइल चोरी भएको पसल सञ्चालक धनन्जय गुप्ताले जानकारी दिए।
सरकारले चाडपर्वलाई लक्षित गरी उपत्यकामा (अाज) शुक्रबारदेखि सहुलियत मूल्यका पसल सञ्चालन गर्ने भएको छ ।
सरकारले यस वर्ष निजी क्षेत्रसँग सहकार्य गरेर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । अहिलेसम्म सरकार आफैंले सञ्चालन गरिरहेकोमा यस वर्ष निजी क्षेत्रसँग मिलेर यस्ता पसल राख्न थालिएको हो।
भक्तपुर, सुकुुलढोकाका ७८ वर्षीय निरन्जनलाल कर्माचार्यले कस्मेटिक पसलमा समय बिताएको ७ दशक भइसक्यो।
इलाका प्रहरी कार्यालय बनेपाले किशोरी बलात्कार आरोपमा स्थानीय मिठाई पसलका सञ्चालकलाई पक्राउ गरेको छ । आफ्नै पसलमा काम गर्ने १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा धुलिखेल–११ घर भई बनेपा, त्रिभुवनचोकमा अरनिको हाइवे स्विट्स एन्ड चाट हाउस सञ्चालन गर्दै आएका २५ वर्षीय रामशरण हुमागाईं पक्राउ परेका हुन् ।
सुनमा बैंकले सिन्डिकेट लगाएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने माग राखेर चितवनका सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल राष्ट्र बैंकले सुनमा लगाएको सिन्डिकेटका कारण बजारमा माग अनुसार आपूर्ति नभएको उनीहरुको आरोप छ।
नेपाल भारत सीमा क्षेत्रमा महिलाहरुले मदिरा पसलमा तोडफोड गरेका छन्। महिला हिंसाविरुद्धको सशक्त अभियान मञ्च रौतहटमा संलग्न महिलाहरुले सीमावर्ती क्षेत्रमा मदिरा भट्टी पसलमा शुक्रबार साँझ तोडफोड गरी अब उपरान्त मदिरा विक्री वितरण नगर्न चेतावनी दिएका छन्।
खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकपको उपाधि जितेका फ्रान्ज बेकेनबाउरले मंगलबार डिडियर डेसच्याम्पसलाई आफ्नो क्लबमा स्वागत गरेका छन्।
अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो।
सरकारले बजार अनुगमनको क्रममा बिनादर्ता सञ्चालित फार्मेसी र औषधि पसललाई सामान्य निर्देशन मात्रै दिने गरेको पाइएको छ । अनुगमन अधिकारीहरुले त्यस्ता मेडिकल तथा औषधि पसलेलाई २४ घन्टे निर्देशन मात्रै दिएर छाड्ने गरेका हुन्।
ऐतिहासिक स्थल सुन्धारास्थित धरहरा क्षेत्रका व्यवसायिक संरचना काठमाडौं महानगरपालिकाले हटाएको छ। महानगरकै सम्झौताका आधारमा साइड वाकर्स ट्रेडर्स प्रालिले व्यवसायिक प्रयोजनका लागि बनाएका संरचना हटाइएको हो।
काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा रहेका रेष्टुरेन्ट र पसल खाली गराएको छ। महानगरले शनिबार दिउँसो धरहरा क्षेत्रमा रहेका पसल र रेष्टुरेन्ट खाली गराएको हो। महानगरले २४ घण्टाभित्र खाली गराउन दिएको निर्देशन अटेरी गरेपछि नगर प्रहरीले शनिबार दिउँसो हस्तक्षेप गर्दै सो क्षेत्रलाई खाली गराएका हुन्।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता अभियानमा आउन आह्वान गरेका छन्।