१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै महानगर : कामपा

काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाउन शुरु गरेको छ।

पसलमा आगलागी हुँदा १५ लाख क्षति

जिल्लाको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारस्थित पसलमा आगलागी हुँदा १५ लाख रूपैंया बराबरको क्षति भएको छ।

चिनीमा यूरिया मिसावट: पसल तथा गोदामको शिलबन्दी ११ दिनपछि तोडियो

जिल्ला प्रशासन कार्यालय खोटाङले चिनीमा यूरिया मिसावट भएको भन्दै शिलबन्दी गरिएको पशलबाट ल्याव टेष्टका लागि चिनीको नमूना संकलन गरेको छ।

सुन पसलबाट ठूलो परिमाणको ‘अवैध’ सुनचाँदी बरामद

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ त्रिवेणीमोड स्थित सोनु राई ज्वैलर्सबाट प्रहरीले ठूलो परिमाणको ‘अवैध’ सुनचाँदी बरामद गरेको छ । कुनैपनि सरकारी निकायमा दर्ता नै नभएर सञ्चालनमा रहेको उक्त पसलबाट २४ किलो चाँदी र पथ्थरसहित ४ सय २३ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) टेकबहादुर तामाङले नागरिकलाई जानकारी दिए ।

चिनीमा यूरिया मिसावट भएपछि पसल शिलबन्दी

खोटाङमा चिनीमा रासायनिक पदार्थ यूरिया मिसावट भएको पाइएको सूचनाका आधारमा प्रशासनले एक पसलमा शिलबन्दी गरेको छ ।

भिसी कपकाे उपाधि नेपाल कमर्स क्याम्पसलाई

नेपाल कमर्स क्याम्पसले त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगिताको उपाधि कब्जा गरेको छ।

प्रहरीकै आँगनमा पसल चोरी

जाजरकोटमा प्रहरी चौकी नजिकै ३० मिटरको दुरीमा रहेका ३ वटा पसलमा चोरी भएको छ। प्रहरीको लापरवाहीका कारण ती पसलहरुमा चोरी भएको व्यवसायीहरुले आरोप लगाएका छन्।

बाजेका पालाको चंगा पसल

असन काठमाडौको पुरानो व्यावसायिक केन्द्र हो । यहाँका स्थानीयहरूले विभिन्न व्यापार- व्यवसाय गर्दै आएका छन् । तीमध्ये कति पसलहरू त निकै पुराना छन् । यस्तै मध्येको एक हो, चित्रकार चंगा पसल । पसल झण्डै एक शताब्दिदेखि सञ्चालन भइरहेको सञ्चालक दिनोज चित्रकार बताउँछन् । उनका अनुसार पसल हजुरबुबा नारायण चित्रकारले स्थापना गरेका थिए । ‘बाजेकै पालादेखि सुरु भएको चंगा व्यवसाय हाम्रो परम्परागत व्यवसाय नै हो,’ ४१ वर्षीय दिनोजले भने ।

दर्ताविनै चल्छन् ‘सपिङ मल’का पसल

ठूला करदाताले सम्पत्ति, व्यावसायिक र घर बहालकर नतिर्दा ललितपुर महानगरपालिकाले पाँच अर्ब रूपैयाँभन्दा बढी कर उठाउन सकेको छैन । कर नबुझाउनेमा ठूला मल, बिजनेस कम्प्लेक्स र हाउजिङ बढी छन्।

दरबार क्षेत्रमा अवैध पसल

पाटन दरबार क्षेत्र प्रवेशद्वारसँगै जोडेर करिब ५० वटा पसल चलाइएका छन् । यी पसलमा विभिन्न सामान किन्ने, कफी पिउने, साँझका बेला टहलिने र दिउँसो घाम ताप्नेको भीड लाग्छ।

उदयपुरका ३ पसलमा चोरी

जिल्लाको सदरमुकाम गाईघाटका ३ वटा पसलमा चोरी भएको छ। बुधबार विहान ३ बजेको समयमा गाईघाट हिमालय टोलस्थित व्यस्त बजारमा कुमार घिमिरेको किराना पसल फुटाएर अज्ञात समूहले ७४ हजार ५ सय रुपैंया नगद र केही सामान चोरी लगेको छ।

डेढ सय वर्ष पुरानो खाजा पसल

भक्तपुर, दतात्रेयस्थित भीमसेन पाटीको सामुन्ने उत्तरतिर फर्किँदा देखिन्छ, ढोकामा पुरानो सादा पर्दा लगाइएको खाजा पसल । साला गणेशस्थानको कायस्थ परिवारको स्वामित्वको यो पसल एक सय पचास वर्षभन्दा पुरानो हो । पसलको अहिलेका मालिक हुन्, ७३ वर्षका चिरञ्जीवि कायस्थ।

कपडा पसलमा आगलागी, ४० लाखको क्षति

विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा बुधबार बिहान आगलागी हुँदा करिब ४० लाखको क्षति भएकोे छ।

सरकारी अस्पतालका निजी औषधि पसलमा सिलबन्दी

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको हातामा सञ्चालित निजी औषधि पसलमा स्थानीय प्रसाशनले सिलबन्दी गरेको छ । कहिले आदालतको निषेधाज्ञा, कहिले बल प्रदर्शन, कहिले हडताल र कहिले राजनीतिक दबाबजस्ता हथकण्डा अपनाई सम्झौता सकिएर पनि कब्जामा पारिएको १६ वटा सटरमा सिलबन्दी लगाइएको हो ।

सरकारी अस्पतालका निजी औषधि पसलमा शिलबन्दी

वीरगन्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालको हातामा संचालित निजी औषधि पसलहरुमा स्थानीय प्रशासनले सिलबन्दी गरेको छ। कहिले अदालतको निषेधाज्ञा, कहिले बल प्रदर्शन, कहिले हडताल र कहिले राजनीतिक दबाव अनेक हत्कण्डा अपनाई सम्झौता सकिएर पनि कब्जामा पारिएको १६ वटा सटर सिल गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्