स्थानीय तहको पुँजीगत खर्च निराशाजनक, १५ प्रतिशत पनि कटेन
पुस मसान्तसम्ममा यहाँका स्थानीयतहले पुँजीगत खर्चको हिस्सा समग्रमा १५ प्रतिशत कटाउन सकेका छैनन्। चार नगर र चार गाउँपालिका रहेको उदयपुरमा चालु र पुँजीगतको समग्र खर्च प्रतिशत पनि ४० नाघेको छैन।
पुस मसान्तसम्ममा यहाँका स्थानीयतहले पुँजीगत खर्चको हिस्सा समग्रमा १५ प्रतिशत कटाउन सकेका छैनन्। चार नगर र चार गाउँपालिका रहेको उदयपुरमा चालु र पुँजीगतको समग्र खर्च प्रतिशत पनि ४० नाघेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल आउँदो शनिबार उदयपुरको समग्र विकास निर्माणको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले उदयपुर आउने कार्यक्रम छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
महिना दिनअघि उद्घाटन गरिए पनि बिरामी नपाएर सुचारु हुन बाँकी उदयपुर अस्पतालको हेमोडाईलासिस सेवा शुक्रबारदेखि सुरु भएको छ।
महिना दिनअघि उद्घाटन भए पनि बिरामी अभावमा जिल्ला अस्पतालको मिर्गौला डाइलासिस सेवा सुचारु हुन सकेको छैन।
बाजुराकी छाया जैसीले १० महिनाको अन्तरालमा लोकसेवा आयोगका ६ वटा लिखित परीक्षा पास गरेकी छन्।
धनकुटाका एक युवा उदयपुर सदरमुकामबाट लागू औषधसहित पक्राउ परेका छन्।विभिन्न किसिमका लागू औषध सहित धनकुटा नगरपालिका ४ का २२ वर्षीय रोशन श्रेष्ठ बुधवार साँझ पक्राउ परेका हुन्।
कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ।
उदयपुरको कटारीमा फोहोर फाल्ने डम्पिङ साइटमा सालनालसहितको नवजात शिशु फेला परेको छ।
उदयपुरका तावा र वैजनाथ खोला तथा सिन्धुलीको ककुर खोला मिल्ने संगमस्थलदेखि ‘कमला नदी’को रुप लिएर बहने त्रिवेणीमा हरेक माघ १ गतेदेखि १५ दिन मेला लाग्ने गरेको छ।
उदयपुर प्रहरीले अवैध काठ बोकेको ट्रकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
झन्डै अढाई वर्षअघि एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई युवालाई उदयपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।
उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पूर्ण रुपमा सञ्चालन गर्न परेका समस्या र चुनौतिका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउन उद्योग समितिले सरकारलाई निर्देशन दिएको छ।
सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको निरीक्षणका क्रममा मन्त्री डा. महतले बताए।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उदयपुर सिमेन्टका अध्यक्ष र हेटौँडा सिमेन्टका महाप्रवन्धकले यस्तो बताएका हुन्।