८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

दल फेरबदलको लहड

शुक्रबार तनहुँमा नेकपा एमाले त्याग गर्दै एकीकृत समाजवादीमा गएका शुक्लागण्डकी नगरपालिकाका दुई वडाध्यक्षसहित तीन जना जनप्रतिनिधि फेरि एमालेमा फर्किए।

तनहुँका दुई पालिकामा आज सार्वजनिक बिदा

शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ।

कौडा खेलिरहेको अवस्थामा नौ लाखसहित २९ जना पक्राउ

स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई पक्राउ गरेको हो।

कोरोनाले सोलार आयोजनाको अवधि लम्ब्यायो

कोरोना महामारीको प्रभावले तनहुँमा निर्माणाधिन सोलार आयोजनाको निर्माण अवधि लम्बिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलार फार्म प्रालीले निर्माण गरिरहेको ५ मेगावट क्षमताको आयोजना दुईबर्ष अगाडि नै सक्ने लक्ष्य थियो । नेपाल विधुत प्राधिकरणसँगको पिपिए सम्झौतामा २०१९ जुलाईमा विद्युत उत्पादन गर्ने उल्लेख थियो ।

शुक्लागण्डकी मेयर कपको उपाधि गलकोट नगरपालिकालाई

घरेलु टोलीलाई निराश बनाउँदै शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबलको उपाधि बाग्लुङको गलकोट नगरपालिकाले जितेको छ। चौथो सेटमा उत्कृष्ट कमब्याक गरेको गलकोटले २५–१६ले आफ्नो पक्षमा पार्दैै प्रथम मेयर कपको उपाधि आफ्नो नाममा लेखाउन सफल रह्यो।

शुक्लागण्डकी मेयर कपको सेमीफाइनल समीकरण

गण्डकी प्रदेशमा एकपछि अर्को गरी भलिबलका प्रतियोगिता आयोजना भईरहेका छन्। पोखरा रंगशालामा टाईगर कम आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताबाट शुरु भएको थियो। त्यसपछि पोखरामै मुख्यमन्त्री कप, सृजना भलिबल कप(विद्यालयस्तरीय) सम्पन्न भईसक्यो। स्याङजामा सर्वाधिक पुरस्कार राशीको पुतलीबजार कप आयोजना गरिएको थियो।

दुलेगौंडाको शिरैमा भुजिकोट

तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेका भुजिकोट, ढोर बाराही, रक गार्डेन, मिलेनियम गुफा, च्यवनधाम चर्चित गन्तव्य हुन्। ‘मिलेनियम ट्रेक’को प्रवेशद्वार पनि दुलेगौंडा नै हो तर यी ठाउँमा सोचे जति पर्यटकीय चहलपहल हुन सकेको छैन।

एकादशीमा शुक्लागण्डकीको सार्वजनिक विदा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले कातिक २२ गते हरिबोधनी एकादशीमा सार्वजनिक विदा दिने भएको छ।

शुक्लागण्डकीको बजेट ८६ करोड

शुक्लागण्डकी नगरपालिकाको पाँचौ नगरसभाले आगामी आर्थिक बर्षको लागी शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै ८५ करोड ६८ लाख १२ हजार ८ सय ७५ रुपैयाँको बजेट पारित गरेको छ। नगरसभाले पारित गरेको बजेट मंगलबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरिएको हो।

शुक्लागण्डकीले प्राविधिक शिक्षाको पाठ्यक्रम बनाउने

मुलुकको शिक्षा प्रणालीले शैक्षिक बेरोजगार उत्पादनमा मात्रै सघाउ भएकाले अन्तराष्ट्रिय बजारमा बिक्ने जनशक्ति तयार पार्न गण्डकी प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गर्दैछ।

असिनापानीले पकेट क्षेत्रका सुन्तला सखाप

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले २५ रोपनी क्षेत्रफलमा सुन्तला लगाएका छन्। उनको बगानमा उत्पादन दिने एक हजार दुई सय बोट छन्।

ज्येष्ठ नागरिक भन्छन्,‘सन्तानको माया पाए पुग्छ’

शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयार पार्न गृहकार्य थालेको छ। आगामी जेठ १२ गतेबाट नगरपालिकाले नगरसभाको तयारी थाल्दै छ।

जबर्जस्ती करणी मुद्दामा फरार वडाध्यक्षद्वारा आत्मसमर्पण

जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार रहेका थिए।

लक्ष्यभन्दा बढी राजश्व संकलन

तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५–७६ को ४ महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ।

तनहुँको शुक्लागण्डकीमा बस दुर्घटना, एकको मृत्यु, एक घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक गर्भवती महिला गम्भीर घाइते भएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्