१९ वैशाख २०८१ बुधबार
image/svg+xml

चमत्कारी धातु पेरोभ्सकाइट

यो नयाँ पुस्ताको सौर्य ऊर्जामा अहिलेसम्म बालुवा (सिलिकन) उपयोग भइरहेको छ। नयाँ पुस्ताको ऊर्जाका लागि भने पेरोभ्सकाइट नामक धातु उपयोग गरिने अक्सफोर्डले जनाएको छ।

जुम्लाको तिला गाउँपालिकामा ५० किलोवाट क्षमताको सौर्य ऊर्जा सञ्चालन

जुम्लाको तिला गाउँपालिका -७ पोखरी गाउँमा ५० किलोवाट क्षमताको सौर्य ऊर्जा निर्माण भएको छ।

सौर्य ऊर्जाले गाउँ नै झिलीमिली बनेपछि दंग पोखरीबासी

जुम्लाको तिला गाउँपालिका-७ का मुनबहादुर रोकाया सौर्य ऊर्जाले गाउँ नै झिलीमिली बनेपछि दंग छन्।

गण्डकको खाली जग्गामा सौर्य ऊर्जा

केन्द्रको स्वामित्वमा रहेको करिब ३४ बिघा जग्गामध्ये ९.७ बिघा जग्गामा सौर्य विद्युत् आयोजना निर्माण गरिनेछ।

३५० मेगावाट सौर्य ऊर्जाको अध्ययन गर्न स्वीकृति

लगानी बोर्डको ४९औैं बैठकले सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाटका दुईवटा सौर्य ऊर्जाको सम्भाव्यता अध्ययन गर्न सेन्ट्रल इलोक्ट्रोनिक्स लिमिटेडलाई अनुमति दिने निर्णय गरेको छ।

सौर्य ऊर्जाबाट व्यावसायिक विद्युत् उत्पादन

आयोजना डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रेजेक्टस नेपाल कम्पनीले गरेको छ।

मुख्यमन्त्री राउत भन्छन्: संघको नीतिले प्रदेश २ मा सौर्य ऊर्जाको विकास भएन

‘प्रदेश २ मा निजी तथा वैदेशिक लगानीकर्ता सौर्य ऊर्जाको क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन्। तर संघीय सरकारको अवरोधकै कारणले यसको विकास गर्न सकिरहेका छैनौं।’ मुख्यमन्त्री राउतले संघीय सरकारको बारम्बार गर्ने अवरोधकै कारणले सौर्य ऊर्जाको विकास हुन नसकेको बताए।

नेपालमा ग्रिड जडित सौर्य ऊर्जा

नेपाल प्राकृतिक सम्पदाको जसरी धनी हो त्यसैगरी सौर्यबाट प्राप्त रेडिएनको पनि नेपाल धनी मानिन्छ र यी दुवैले हामी भाग्यमानी छौँ। भाग्यमा छ भनेर डोकोमा दूध दुहेर अडिदैन भनेझैं समयमै हामीले पनि यस क्षेत्रमा अघि नबढे देशले नोक्सान खेपिरहनुपर्नेछ । प्रकृतिले दिएको पानी तथा डाँडाले जलविद्युत् ऊर्जा उत्पादनको संभावना प्रचुर मात्रामा देखिएको लामो समय भनौँ भने एक शताब्दी भन्दा बढी समय बितिसक्दा पनि भारतबाट ठूलो परिमाणमा विद्युत् आयातगरी देशको माग परिपूर्ति गरिरहनुपरेको वास्तविकता हामीसँग छ ।

अन्नमा आत्मनिर्भर हुन भूमिगत जल

भूमिगत जलमा आधारित र जलविद्युत् तथा सौर्य ऊर्जा प्रयोग गर्ने विस्तृत सिँचाइ विकास गरे नेपाललाई खाद्य सुरक्षाका आफ्ना लक्ष्य प्राप्त गर्न सहज हुनेछ।

११ सय घरधुरीलाई सरकारी अनुदानमा सौर्य ऊर्जा

गण्डकी प्रदेश सरकारले प्रदेशभित्र राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका स्थानमा सरकारी अनुदानमा सौर्य ऊर्जा व्यवस्था गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्