१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ओपिडी टिकट लाइनमा बस्दाबस्दै एक पुरुषको मृत्यु

चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालमा ओपिडी सेवाको टिकट काट्न लाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ।

कोरोनाले बन्द ओपिडी सेवा पुनः सञ्चालन

कोरोना संक्रमणको कारण जिल्ला अस्पताल बैतडीमा बन्द गरिएको ओपिडी सेवा पुनः सञ्चालन भएको छ।

चिकित्सक कोरोना उपचारमा खटिँदा ओपिडी सेवा बन्द

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेको हो। आकस्मिक सेवामार्फत उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा.राजीव शाहले जानकारी दिए।

भोलिदेखि पुनः शुरु हुँदै प्रदेश अस्पतालको ओपिडी सेवा

विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टिभएपछि बन्द भएको यहाँस्थित प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) पुनः शुरु हुने भएको छ।

कर्णाली अस्पतालमा फोनबाटै ओपिडी सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा फोनबाटै ओपिडी सेवा दिन थालिएको छ । अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोराना संक्रमण देखिएपछि अस्पतालले फोनबाटै ओपिडी सेवा दिन थालेको हो । अब बिरामीले फोनबाटै आफ्नो रोग संग मिल्ने विशेषज्ञ चिकित्सक संग परामर्श लिन पाउनेछन्।

बिपीमा दैनिक चार सय बढीको ओपिडीमा उपचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ओपिडी सेवा सञ्चालनमा ल्याएपछि दैनिक चार सय बढीले उपचार सेवा पाइरहेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन ओपिडी सेवा ठप्प भएको र अन्य बिरामीले उपचार नपाउँदा ज्यान गुमाउने खतरा बढेपछि स्वास्थ्य मन्त्रालयले ओपिडी सञ्चालन गर्न निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि जेठ ६ गतेदेखि प्रतिष्ठानले ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्