सुशासन र सेवा प्रवाहमा सुदृढीकरण सरकारको प्रमुख लक्ष्यः गृहमन्त्री अर्याल
शान्ति सुरक्षाको प्रत्याभूति बिना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन नसक्ने बताउँदै उनले गृह प्रशासनले अहिले शान्ति सुरक्षा नै सबै विषयको पहिलो शर्त हुने भएकोले त्यसतर्फ सचेत भई आफ्ना रणनीति तय गरेको पनि बताए ।

