चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिकासहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन्।
शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिकासहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन्।
चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ।
यो भ्रमण विचार, संवाद र वैकल्पिक राजनीतिक दृष्टिकोणको सशक्त हस्तक्षेपका रूपमा महत्वपूर्ण रह्यो, जसले नेपाल-भारत सम्बन्ध मात्र होइन, समग्र दक्षिण एशियाली राजनीतिक बहसमा दीर्घकालीन वैचारिक प्रभाव पार्ने सम्भावना बोकेको छ।
जेन-जी आन्दोलनपछि सुरक्षण मुद्रण केन्द्रले सात हजार सवारी चालक अनुमति पत्र (लाइसेन्स कार्ड) छापेर यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ।
सोही सभामा पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले मे द्वन्द्वमा पाकिस्तानले भारतमाथि विजय भएको दाबी गर्दै त्यसलाई राष्ट्रिय उपलब्धि बताए।
फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६ सय ८९ जनाले मताधिकार प्रयोग गर्न पाउने भएका छन्।
भारतीय व्यापारीले भन्दा चीनका व्यापारीले राम्रो मूल्य दिने भएकाले धेरै चिराइतो तिब्बत हुँदै चीन निर्यात हुँदै आएको छ।
पछिल्ला वर्षमा बहुपक्षीय सहकार्यबाट विश्व पछि हट्दै गरेको तथ्यलाई अस्वीकार गर्न सकिन्न।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच ७ बुँदे सहमतिभएसंगै बास्कोटाको यस्तो टिप्पणी आएको हो।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच भएको ७ बुँदे सहमतिले सकारात्मक सन्देश दिएको बताएका छन्।
ग्रासरुटका खेलाडीलाई प्रोत्साहित गर्न नेपाली राष्ट्रिय कराते टोलीसँग प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन्।
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क उठाउने विषयलाई लिएर विवाद चर्किँदै गएको छ।
जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित दुर्गा माध्यमिक विद्यालय लाम्राबाट ३६ जना (१८ छात्र, १८ छात्रा) सहभागी भएका छन्।
नेपालबाट पाँच महिनामा करिब चार अर्ब रुपैयाँको चिया, कफी निर्यात भएको छ।