३ मंसिर २०८१ सोमबार
image/svg+xml

जुम्लाको सिंजा पूर्ण खोप सुनिश्चित घोषित

पालिकाभित्रका ६ वटै वडाका खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोप लगाएपछि सिंजालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

कमिसनको लोभमा नियमविपरीत भुक्तानी

कमिसनको लोभमा नियमविपरीत स्थानीय तहले पेस्की रकम भुक्तानी गरेको पाइएको छ। योजनाको रकम काम नहुँदै अग्रीम रूपमा कमिसनको लोभमा नियमविपरीत करोड बढी रकम दिएको पाइएको हो।

गाउँपालिकाका अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्षसहित २३ जनाविरुद्ध अनियमितता गरेको भन्दै बिहिबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

कपनमा चक्कु प्रहार गरी महिलाको हत्या

चक्कु प्रहारबाट बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौँमा भाँडा पसल सञ्चालन गर्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको हो।

खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह

खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ।

रेचेघाटमा पक्की पुल निर्माण

पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका-६ र पूर्वखोला गाउँपालिका-१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ।

दोगडाकेदारमा हत्या प्रकरणः हत्या आरोपमा दुई जना पक्राउ

महेन्द्रले चक्कु प्रहार गरी वासुदेवको हत्या गरेको र धनमतीले वासुदेवको हत्या भएको पहिलो खबर घरपरिवारलाई गरेकी बताइएको छ।

करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

तनहुँको घिरिङ गाउँपालिका-२ कोलडाँडास्थित भित्री सडक खण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ।

वडा अध्यक्ष माथि हातहतियार खरखजाना र अभद्र व्यबहार मुद्धा

गंगादेब गाउँपालिका अध्यक्षको गाडि तोडफोड गर्दै हातपात समेत गरेको आरोप लागेका वडा अध्यक्ष माथि हातहतियार खरखजाना र अभद्र व्यबहार मुद्धा चलाई अदालतबाट म्याद थप समेत गरिएको छ।

सुरुवात आफैबाट: भर्ना हुदैछन् जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन्।

जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन्।

राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई

तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले जितेको छ।

गाउँपालिकाको निर्णयविरुद्ध वडाका जनप्रतिनिधि आन्दोलनमा

सुनसरी गढी गाउँपालिकाले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै वडा नं. १ का जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु आन्दोलनमा उत्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्