coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बंगलादेशमा मोदीको भ्रमणको विरोध, हिंसात्मक प्रदर्शनमा ५ जनाको मृत्यु

भारतीय सञ्चारमाध्यमका अनुसार एक पुलिसकर्मीले चार जना घाइतेलाई अस्पताल लगिएको पुष्टि गरे पछि उनीहरूको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। यसभन्दा पहिले शुक्रबार प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा शुक्रवारको प्रार्थना पछि राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा विरोध प्रदर्शन भएको थियो।

राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सातको मृत्यु

युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको बताइएको छ।

अमेरिकाका दर्जनौं शहरमा प्रदर्शनहरु हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा

संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्