८ मंसिर २०८१ शनिबार
image/svg+xml

रवि लामिछाने र पुकार बमबीच आगामी निर्वाचन बारे छलफल

कलाकार निर्मल शर्माको समन्वयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र उज्वल थापासँगै विवेकशील नेपाली दल स्थापना गर्ने संस्थापक नेता पुकार बमबीच आज भेटवार्ता भएको छ।

विवेकशील र साझा पार्टीबीच एकता, चुनाव चिन्ह तराजु

विवेकशील नेपाली दल र साझा पार्टीको एकता घोषणा भएको छ। एकतापछि बनेको नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। रवीन्द्र मिश्र र मिलन पाण्डेले भर्चुअल माध्यमबाट पार्टी एकताको घोषणा गरे। एकतापछि मिश्र अध्यक्ष र पाण्डे संयोजक रहने छन्।

साझासँग एकता नगर्ने भन्दै उपाध्यक्षसहित अलग्गिए विवेकशीलका १३ संघीय सदस्य

साझासँग एकता गर्ने सहमति भएपछि उपाध्यक्ष राई र कार्यालय व्यवस्थापन सचिव संगीता बटाजुसहितको एक समूह विवेकशीलबाट अलग्गिएका हुन्।

विवेकशीलमा एकीकरणका निम्ति मतसंग्रह

साझा पार्टीसँग एकीकरण सम्बन्धी प्रस्तावमा विवेकशील नेपाली दलले मतसंग्रह गरेको छ। केही समयदेखि दुई पार्टीबीच एकताको प्रयास भइरहेको बेला दलले मतसंग्रह गरेको हो।

‘मन्त्री र सांसदलाई बाँडिएको दसैंभत्ता फिर्ता गर’

विवेकशील नेपाली दलले बागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा सरकारका मन्त्रीलाई बाँडेको दसैंभत्ता फिर्ता गर्न आग्रह गरेको छ।

सहकारी पार्टी, विवेकशील नेपाली दलमा सम्मिलित

विवेकशील नेपाली दल र सहकारी पार्टी नेपालबीच सम्मिलन सम्झौतामा हस्ताक्षर भएको छ। हस्ताक्षर भएसँगै दुई दल एकीकृत भएका छन्। विवेकशील नेपाली दलको सङ्घीय समितिको बैठकबाट पारित 'एकीकरण, तथा सहकार्य (सम्बन्धको) नियमावली'को जगमा दलको राजनीतिक दस्ताबेजको बुँदा नं २२ ( उन्नत प्रगतिशील लोकतान्त्रिक वृहत् एवं साझा गठबन्धनको विवेकशील नेपालीले नेतृत्व गर्ने ) अनुरूप यो प्रक्रिया सम्पन्न भएको हो।

अतिक्रमणबारे विभिन्न भाषामा भिडियो

नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले अतिक्रमण गरेको विषयमा अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउने उद्देश्यले विभिन्न भाषामा भिडियो सन्देश निर्माणको अभियान सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्