खेत-खेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले घर-घरमा बत्ती पुगेजस्तै किसानको खेत-खेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले घर-घरमा बत्ती पुगेजस्तै किसानको खेत-खेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली दाङको घोराही आइपुगेको छ।
सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
एमालेमा आइसकेपछि गोकर्ण अवसर पाएकै नेतामा गनिने सुदूरपश्चिमका एमालेहरू बताउँछन्। गोकर्णलाई एमालेले कैलालीको गोदावरी नगरपालिकाको मेयरको टिकट नै दिएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्।
सञ्चारमन्त्री खरेलले मन्त्रीको रुपमा पदबहाली भएको तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने स्पष्ट पारेकी छन्।
शर्माले अहिले एमाले चुनावमा होमिनु, कांग्रेस महाधिवेशनको तयारीमा लाग्नु र माओवादीले रूपान्तरणको कुरा गर्नु संयोग मात्र नभएको जिकिर गरे।
प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको 'ग्रे लिस्ट'बाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अनुपस्थितिमा पार्टीको नेतृत्व सम्हालेका उपसभापति डोलप्रसाद (डीपी) अर्यालको खुलेर प्रशंसा गरेका छन्।
श्रीलंकामा सिहाली भाषामा प्रकाशित पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएको हो । नेपाली भाषामा प्रकाशित यो पहिलो पुस्तक हो ।
एमालेको यो महाधिवेशनले दिएको नतिजाले समावेशिता मान्यताको खिल्ली मात्र उडाएको छैन, महिला प्रतिनिधित्वको सवाल पूर्णतः उपहास नै गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा हुने आइसीसी टी-२० पुरुष विश्वकपको तयारीका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ।
१६ खेलको समाप्तिमा एस्टन भिल्लाको ३३ अंक छ भने समान खेलबाट युनाइटेडले २६ अंक जोडेको छ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने उच्च अदालतको आदेश पछि शुक्रवार मात्रै थुनामुक्त भएका थिए।