१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

थप १८० मेगावाट बिजुली किन्न भारत इच्छुक

प्राधिकरणका अनुसार भारतले पछिल्लो समय सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालङ्गाढ आयोजनाको विद्युत् निर्यातको मन्जुरी दिएको हो।

थप १८० मेगावाट बिजुली किन्न भारत इच्छुक

प्राधिकरणका अनुसार भारतले पछिल्लो समय सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालङ्गाढ आयोजनाको विद्युत् निर्यातकोे मन्जुरी दिएको हो।

पञ्चेश्वरको डिपिआर तयार पार्ने सहमति

वर्षाैदेखि अल्झिँदै आइरहेको ६४८० मेगावाट क्षमताको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई तीन महिनाभित्रै अन्तिम रूप दिने सहमति भएको छ।

जिएमआरलाई वित्तीय व्यवस्थापन गर्न अन्तिम मौका

लगानी बोर्ड र जिएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा पिडिए भएको थियो। पिडिएमा दुई वर्षभित्र पिपिए गर्ने र सात वर्षभित्र आयोजना सम्पन्न गर्ने उल्लेख छ। तर पिडिए भएको नौ वर्ष बितिसक्दा पनि जिएमआरले आयोजना निर्माण थालनीको त कुरै छाडौं, पिपिए र वित्तीय व्यवस्थापन गर्नसमेत सकेको छैन।

विद्युत खरिद बिक्री सम्बन्धी सम्झौता सम्पन्न

बुढीगण्डकी हाईड्रोपावरद्वारा प्रवद्र्धन गर्न लागिएको सुपर माछाखोला जलविद्युत् आयोजना ४.६ मेगावाट र नेपाल विद्युत् प्राधिकरण बीच विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता भएको छ।

‘प्राधिकरणको कारण ५०० मेगावाट बिजुली खेर जाने’

जलविद्युत् प्रवद्र्धक कम्पनीले नेपाल विद्युत् प्राधिकरणको कारणले ३० जलविद्युत् आयोजनाको ५ सय मेगावाट बिजुली खेर गएको बताएका छन्।

अरुण नदीले कटान गरेपछि तटीय क्षेत्रमा जोखिम

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ।

१० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने मोदीको प्रतिवद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्।

राष्ट्रिय ग्रिडमा ४९२ मेगावाट बिजुली थपियो

चालु आर्थिक वर्ष सकिन डेढ महिना बाँकी छँदै करिब ५ सय मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको जेठको पहिलो सातासम्ममा जलविद्युत् आयोजना र सोलार प्लान्टबाट ४९२.१६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।

‘१५ हजार मेगावाटसम्मका आयोजनाको कर मुक्त गरियोस्’

निजीक्षेत्रका जलविद्युत् प्रवद्र्धकले आगामी आर्थिक वर्षको बजेटमा १५ हजार मेगावाटसम्मको विद्युत् उत्पादन गर्ने जलविद्युत् आयोजनालाई करमुक्त गरिदिन आग्रह गरेका छन्।

नेपालकाे ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न सहमति जनाएको छ। मंगलबार बंगलादेशमा बसेको दुई देशबीचका सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी‘ बैठकले बंगलादेश ४० मेगावाट बिजुली खरिद गर्न सहमत भएको हो।

१० मेगावाट सोलार विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ। वर्षदिनभरीमा मुलुकको प्रणालीमा झन्डै पाँच सय मेगावाट बिजुली थप भएको छ।

२६५० मध्ये निजी क्षेत्रबाट मात्रै १५११ मेगावाट विद्युत् उत्पादन

जलविद्युत् क्षेत्रमा निजीक्षेत्रको उपस्थिति उपलब्धिमूलक देखिएको छ। हाल राष्ट्रिय प्रसारणलाइनमा जडित २६५० मेगावाट बिजुलीमध्ये निजी क्षेत्रको हिस्सा आधाभन्दा धेरै छ।

माथिल्लो सोलुको बिजुली राष्ट्रिय ग्रिडमा जोडिंदै

१९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली एक/दुई दिनभित्रै राष्ट्रिय प्रसारण लाइनको ग्रिडमा जडान हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्