२७ पुस २०८१ शनिबार
image/svg+xml

छन्द कवि दाहाललाई विष्णुलक्ष्मी साहित्य सम्मान

अभियन्ता एवं गजलकार बलराम दाहालले विष्णुलक्ष्मी साहित्य सम्मान पाएका छन्। गृहजिल्ला दोलखामा कवि दाहाललाई विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिले १० हजार नगदका साथमा उक्त सम्मान प्रदान गरेको हो। दाहालले छन्द कविता र नेपाली गजलको विकास, विस्तार तथा साहित्य क्षेत्रमा योगदान गरेबापत सम्मान गरिएको समितिले जनाएको छ।

जगदिशको सम्झना

साहित्यकार एवं समाजसेवी जगदिश घिमिरेको पाँचौ स्मृतिमा शनिबार सदरमुकाम मन्थलीमा साहित्यिक सभा र जगदिश घिमिरे साहित्यिक पुरस्कार वितरण कार्यक्रम गरिएको छ।

साहित्यकार बन्धु पुरस्कृत

साहित्यकार डा. चुडामणि बन्धु ‘तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार’बाट पुरस्कृत भएका छन्। राजधानीमा हालै आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले उनलाई पुरस्कृत गरेका हुन्।

अचार र मासुका सौखिन स्वरसम्राट्

गत मंसिर १९ मा महाराजगञ्जस्थित स्वरसम्राट नारायणगोपाल निवासमा संगीतकर्मी, साहित्यकार र कला अनुरागीले उनको २८ औं स्मृति दिवस मनाइरहँदा त्यही भीडमा ढाका टोपी लगाएका एक अधवैशे व्यक्ति सामान यताउता सारिरहेका थिए। नारायणगोपाल संगीतकोषले आयोजना गरेको सम्मान कार्यक्रममा आएका निम्तालुको स्वागत सत्कारदेखी कार्यक्रम सकिएपछिको सामान मिलाउन तिनै व्यक्ति सक्रिय थिए।

भण्डारखालमा नेपाल भाषा साहित्य चर्चा

मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनमा धेरै नाटक खेले, यसको ठीक संख्या उनलाई नै थाहा छैन। तर उनलाई के चाहिँ थाहा छ भने उनले जति नाटक खेले, त्यसमध्ये सबैभन्दा मन छुने थियो, किसी न्याइम्ह मदनमान। यस्तो किन भन्दा यो नाटक थियो, उनको मातृभाषा नेपाल भाषामा।

साहित्य, साहित्यकार र भाषिक शुद्धताको प्रश्न

साहित्य भनेको सिर्जनात्मक अभिव्यक्ति हो। यसको सिर्जना प्रतिभाशाली व्यक्तिबाट हुन्छ। यो गद्यात्मक र पद्यात्मक गरी शैलीगत दृष्टिले दुई प्रकारको हुन्छ। प्रमुख विधागत दृष्टिले यसका कविता, आख्यान, नाटक र निबन्ध गरी चार भेद छन्। साहित्य शास्त्र, सौन्दर्य शास्त्र, समालोचना, सिर्जना विषयकेन्द्री शोध–अनुसन्धान आदिको पनि साहित्यसँग निकटतम सम्बन्ध रहेको हुन्छ, यद्यपि यी साहित्यका प्रमुख विधा इतर मानिन्छन्।

सामाजिक विसंगतिप्रति प्रहार

नेपाली साहित्यमा प्रभावशाली लेखकका रूपमा दरिएका छन्, विजय सापकोटा। उनको लेखनले पनि जो कसैलाई पनि मोहित पार्छ। नेपाली साहित्यमा आफ्नो स्थान सुरक्षित बनाइसकेका उनले कविता, कथा, निबन्धलगायत विधामा कलम चलाएका छन्। उनी लेखनमार्फत् समाजका यथार्थलाई सुष्मरूपमा केलाउँछन्।

फेवा किनारमा ‘नेतृत्व कस्तो, कसको ?’

मंगलबार अन्य दिनभन्दा धेरै मानिस फेवाताल किनारमा देखिए। चारदिनदेखि जारी ‘आइएमइ साहित्यिक महोत्सव’को अन्तिम दिन र चर्चाको केन्द्रमा रहेका तीन नेताको गरमागर्मी बहस सुन्न मानिसहरू पुसको चिसोलाई बेवास्ता गर्दै भेला भए।

फेवातालको आँगनमा साहित्यको छाया

‘म लामो समय इन्द्रबहादुर राईलाई पढ्न हिच्किचाएँ,’ लेखक मञ्जुश्री थापाले भनिन्, ‘तर जब पढें, मैले उनमा प्रगतिशीलता तथा सामाजिकता छैन भन्ने बुझाइ गलत पाएँ।’ गत वर्ष दिवंगत लेखक इन्द्रबहादुर राईको बहुचर्चित उपन्यास ‘आज रमिता छ’ लाई अंंग्रेजीमा अनुवाद गरेकी थापाले भनिन्, ‘उहाँको भाषा बुझ्न गाह्रो थियो।

अनुश्रीया

उता लैजाने सामानहरू र डकुमेण्टहरू मिलाई रहँदा तपाईंको उही मुस्कानी अनुहारको झल्को आइरहेछ। प्रकट पगेनी ‘शिव’, यही विर्सन खोजेको र बिर्सन नसकेको नामले मलाई विगत सम्झाइरहेछ।

स्रष्टालाई कमलराज रेग्मी स्मृति पुरस्कार

बुद्ध शान्ति फाउन्डेसनद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा राजनीतिज्ञ एवं साहित्यकार तथा समाजसेवी स्व. कमलराज रेग्मीका तीन कृतिहरू ‘कमलराज रेग्मीका कविताहरू’, ‘संस्मरणका छालहरू’ र ‘सदाबहार कमलको सुवास’ लोकार्पण गरियो।

नाटकका कुरा

विश्व साहित्यमा नाटकको समृद्ध परम्परा छ। नाटक सिर्जन परम्परालाई पूर्वमा कालिदास, भवभूति, श्रीहर्ष तथा पश्चिममा एस्किलस, सोफोक्लिज, युरिपाइडिजजस्ता नाटककारहरूले उचाइँमा पुर्याएका थिए। यसै पृष्ठभूमिमा रहेर नेपाली नाटक पनि विकसित हुँदै आएको देखिन्छ। प्राचीन कालदेखि नै नेपाली राजा तथा प्रजामा नाटकप्रति मोह रहेको देखिन्छ।

पुसमा साताैं साहित्य महाेत्सव

नेपाल लिटरेचर फेस्टिभलको नयाँ संस्करण पुसमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक बुकवर्मले फेस्टिभल पुसको ७ गतेदेखि १० गतेसम्म पोखराको फेवाताल किनारस्थित रत्न मन्दिर अगाडिको चौरमा हुने जानकारी गरायो ।

स्वस्थ साहित्यकार

साहित्यकार तथा व्यवसायी डा. अर्चना थापा चिनाइरहनुपर्ने नाम होइन । उमेरले उनी पाँच दशक वर्ष पार गरिसकेकी छन् । तैपनि उनलाई अहिलेसम्म खास रोग लागेको छैन । अझै काम सक्रिय र फूर्तिली छन् । यसको रहस्य के हो ? प्रस्तुत छ– साहित्यकार थापासँग उनको स्वस्थ जीवनबारे नागरिक दैनिकले गरेको कुराकानीः

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्