१५ वैशाख २०८१ शनिबार
image/svg+xml

रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो

मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्।

मधेसमा सबैभन्दा धेरै कुष्ठरोगी, कुन प्रदेशमा कति ?

महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आव २०८९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ। कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन्।

चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि

चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

आज विश्व हात धुने दिवस

आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो।

तुवाँलोले बढे रुघाखोकी र श्वासप्रश्वासका बिरामी

तुवाँलोले पोखरा सहर ढाकेको छ। तुवाँलोले गर्दा हवाइसेवा पनि प्रभावित भएको छ। तुँवालोका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको चिकित्सकले औंल्याएका छन्।

ओमिक्रोनले बढायो लङ कोभिडको चिन्ता

लङ कोभिडको निश्चित उपचार छैन तर दुखाइ कम गर्ने औषधिको सेवन, अन्य रोगको उपचारमा प्रयोग हुने औषधि तथा भिजिकल थेरापीले दीर्घ कोभिडका रोगीलाई आराम मिल्छ।

नेपालकै पहिलो श्वासप्रश्वास केन्द्रमा उपचार सुरु

भक्तपुरमा नेपालकै पहिलो र एक मात्र श्वासप्रश्वास केन्द्र सञ्चालनमा ल्याइएको छ। अथक प्रयासपछि नेपालकै पहिलो र एकमात्र श्वासप्रश्वास केन्द्र सञ्चालन गर्न सफल भएको भक्तपुर नगरपालिकाले दाबी गरेको छ। केन्द्रको बिहीबार एक समारोहबीच उद्घाटन गरी उपचार पनि सुरु गरिएको छ।

घरभित्रै २४ सैं घण्टा मास्क नलगाउन सुझाब

चिकित्सकहरुले घरभित्रै बस्दा सधै मास्क लगाएर नबस्न सुझाएका छन् । जहिले पनि मास्क लगाएर बस्दा श्वासप्रश्वासको क्रममा आफैंले फालेको कार्वनडाइअक्साड नै लिनुपर्ने र नयाँं अक्सिजन नजाने भई रोगसँंग लड्न सक्ने क्षमतामा ह्रास आउने बताएका छन् ।

कारागारमा श्वासप्रश्वासका बग्रेल्ती बिरामी

पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीमा कैद जीवन भुक्तान गरिरहेका तीर्थबहादुर दाहाललाई सबैभन्दा बढी धूलोको समस्याले सताउने गर्छ। शान्त कारागारको रुपमा झुम्का चिनिएपछि सडक नजिकै रहँदा बग्रेल्ती सवारी साधन आवतजावत गर्ने गरेकाले त्यसको धूलो कोठाभित्र पुग्दा पिरोल्ने गरेको हो। जसले गर्दा उनलाई श्वासप्रश्वाससम्बन्धी रोगले सताइरहन्छ।

निर्णय फिर्ता लिन बाँकेवासीको माग

कांग्रेस नेताका नामसँग जोडिएका अस्पताललाई संघीय सरकार मातहत नराख्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि त्यसको विरोध हुँदै आएको छ।

कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर शशांककाे उपचार हुँदै

अचानक विरामी भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अधिकांश अंगले काम नगरेपछि प्रेसर बढाउन चार प्रकारका औषधि चलाइएको उपचारमा संलग्न डा. लवनरसिंह जोशीले बताएका छन्। कोइरालाको ब्लडप्रेसर १००/५० रहेको अस्पतालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्