१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

चिया कारखानामा चिनियाँ राजदूत

तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन्। आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।

खानासँगै संगीतको स्वाद

पछिल्लो समयमा युवापुस्तामाझ रुचाइएका गायक रोहित जोन क्षेत्री शनिबार राजधानीमा युवापुस्तामाझ देखिँदा हुटिङ र ताली राम्रै पाए । उनी युवा दर्शकमाझ देखिएर आफ्ना चलेका गीत सुनाउँदा माहौललाई आफ्नो पक्षमा पार्न सफल बने ।

‘कारखाना’मा रमाउँदै, सिक्दै

कोठाको मध्यभागमा टेबल राखिएको छ । टेबललाई डोरीले दलिनमा बाँधेर झुन्ड्याइएको छ । कोठामा गोलाकाररूपमा युवायुवती बसेका छन् । बीचमा रहेकी शिक्षकले उनीहरूलाई पढाइरहेकी छन् । यो दृश्य शनिबार ज्ञानेश्वरस्थित ‘कारखाना’ कक्षामा देखिएको हो।

खानाको बिषयमा कुटपिट, एकको ज्यान गयो

बर्दियाको राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको छिमेकीको कुटपिटबाट मंगलबार ज्यान गएको छ । आवास निर्माणका लागि नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरामा आएका ३६ वर्षका सिग्देलको छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट ज्यान गएको प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

खानामा अनियमितता भएको भन्दै म्यादी प्रहरीको आन्दोलन

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भर्ना गरिएका म्यादी प्रहरीले ड्युटी गरेको अवधीमा खाएको खानामा घोटाला भएको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरीले जिल्ला प्रहरी नेतृत्व विरुद्ध आन्दोलन गरेका छन्।

राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप हुने

नेपाल मोटर स्पोर्ट्स क्लबले प्रथम फक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप गर्ने भएको छ । पुस १५ हुने हुन लागेको प्रतियोगितामा ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल मोटर स्पोटर््स क्लबका अध्यक्ष दीपककुमार आचार्यले बताए ।

खाना र क्यान्सर

भयावह ठानिने क्यान्सर रोगीहरु भाग्यलाई दोसी ठान्छन् । चिकित्सकहरुका अनुसार क्यान्सरसँग भाग्य भन्दा मानिसको जीवनशैली र व्यवहारको प्रत्यक्ष सम्बन्ध छ तर क्यान्सरका अधिकांश क्यान्सरका कारणबारे मानिस सचेत भएमा रोक्न सकिन्छ । विश्व क्यान्सर अनुसन्धान कोष नामक संस्था गरेको अध्ययनले दैनिक खाद्य परिकार राम्रोसँग निरीक्षण र परीक्षण गरेर मात्रै खाने गरेमा क्यान्सरको जोखिमलाई ३० देखि ४० प्रतिशतसम्म कम गर्न सकिन्छ । छानेर स्वास्थ एवं सन्तुलित भोजन खाने, शारीरिक व्यायाम गर्ने र धुम्रपानमुक्त भएमा ६० देखि ७० प्रतिशतसम्म क्यान्सरको खतरा घटाउन सकिन्छ ।

आम्दानीको १३ प्रतिशत खानामा खर्च

प्रत्येक नेपालीले आफ्नो दैनिक आम्दानीको १३ प्रतिशत खानामा खर्च गर्ने गरेको एक सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।

मैनबत्ती कारखानामा आगलागीमा १५ लाखको क्षति

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ कलङ्कीस्थित मैनबत्ती कारखानामा शुक्रबार आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । कलङ्की चोक नजिक प्रदीप सुवेदीले संञ्चालन गर्दै आएको मैनबत्ती उद्योगमा आगलागीमा कच्चा पद्धार्थलगायत सामग्री जल्दा १५ लाखभन्दा बढीको नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

पटाका कारखानामा आगलागी हुँदा आठको मृत्यु, २५ घाइते

पूर्वी भारतीय राज्य झारखन्डमा रहेको पटाका कारखानामा भएको आगलागीका कारण आठ व्यक्तिको मृत्यु भएको छ।

पटाका कारखानामा विस्फोट हुँदा सातको मृत्यु

पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट हुँदा सात व्यक्तिको मृत्यु भएको छ।

दशैका खाना कस्तो हुनु पर्छ ?

दशैंमा राइता, सिकर्नी, रसवरी, ताजा अचार, दही, फलफूल, हरिया तरकारी, फलफूल, गेडागुडी, सुप, रोटीका परिकार घरैमा बनाएर खान सकेमा स्वस्थ र स्वादिलो दसैं बन्छ । यी परिकार मांसाहारीले पनि खाएमा फाइदा पुर्याउँछ ।

निचगढ नगरपालिकाको मेयरमा कांग्रेसका खानाल विजयी

निजगढ नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख पदका उम्मेदवार बनेका सुरेश खनाल विजयी भएका छन। काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट प्रमुख पदमा साझा उम्मेदवार बनेका खनालले एमालेका उम्मेदवारलाई ८३० मतले पराजित गर्दै विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ।

स्पेनी होटेलको खानाले नौ बालबालिका अस्पताल भर्ना

विद्यालयबाट भ्रमणमा स्पेन पुगेका नौ जना बालबालिकाले स्पेनी एक होटेलमा खाना खाएका कारण विरामी परेपछि स्थानीय एक अस्पतालमा भर्ना भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्