१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

औषधि र खाना नपाउँदा ज्यान गयो

बाढीले उजाड बनाएको रित्तो घर । भुइँ अझै चिसो छ । खानलाई अन्नको गेडा छैन । कौशिल्याकुमारी बर्माको जीवनमा दुई दिनअघि (सोमबार) अर्को बज्रप्रहार भयो । बाढीलगत्तै बिरामी भएर थला परेका पति रामसागरले उनलाई सधैंका लागि छाडेर गए । ‘औषधि त टाढाको कुरा भइहाल्यो, बुढाले खानासमेत खान पाएनन्,’ उनले भनिन्, ‘बचाउन सकिएन, हेर्दाहेर्दै प्राण उड्यो ।’

पानी प्रशोधन कारखानामा ग्याँस चुहिँदा  २४ गम्भीर

भारतको उत्तराखण्डमा राज्यमा रहेको पानी प्रशोधन कारखानामा ग्याँस चुहिएर फैलिँदा २४ जना भन्दा बढी श्रमिक गम्भीर घाइते भएका छन्।

खाना पकाउने ग्यासको मूल्य घट्यो

नेपाल आयल निगमले खाना पकाउने एलपिजी ग्यासको मूल्य घटाएको छ। अन्तराष्ट्रिय बजारमा ग्यासको मूल्य घटेसँगै निगमले ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ घटाएको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए।

'सेरोगेसी'मा 'कारखाना'

महिलाले जीवनमा लिएको गलत निर्णयले उसको जीवनमा आइपर्ने उतारचढावलाई कथा बनाएर निर्माण गरिएको फिल्म 'कारखाना'को ट्रेलर सार्वजनिक भएको छ। कमलपोखरीस्थित बिग मुभिजमा सोमबार औपचारिक  कार्यक्रमका बीच निर्माण समूहले  ट्रेलर सार्वजनिक गरेको हो।

कर्पोरेट लेभल लक्षित नेवारी खाना

नेवारी खाना भन्नेबित्तिकै ‘भेराइटी' को सम्झना भइहाल्छ। पिरो, अमिलो, साँधेको, पोलेको, उसिनेको सबैखाले स्वाद नेवारी परिकारमा पाइन्छ। यसले अन्य जातजाति तथा विदेशीको समेत मन लोभ्याएको छ।

‘जिमखाना मेरो दोस्रो घर’

नेपाली फिल्म क्षेत्रमा ‘ज्यान बनाएका’ अभिनेतामध्ये एक हुन्, सविन श्रेष्ठ । उनी मिलेसम्म दिनहुँ काठमाडौँ, गौशलास्थित इन्द्रेणी फिटनेस सेन्टर धाउँछन् र व्यायाम गर्छन् ।

चितवनका चेपाङलाई छ चुनाव भन्दा‘खाना कै चिन्ता’

चितवनको विकट गाउँका चेपाङलाई अहिले खाने अन्नकै समस्या छ । यो मौसम खोरिया फाँडेर मकै लगाउने बेला हो । तर राम्ररी पानी नपरेकाले उनीहरु मकै लगाउन पाएका छैनन् । लगाएको मकै कोदो सबै खाएर सकिइसक्यो ।

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ बढाएको जनाएको छ।

बुटवल धागो कारखानाको जग्गा फिर्ता भएन

बुटवल धागो कारखानाको जग्गा अझै फिर्ता हुन सकेको छैन । बुटवल नगरपालिका– १२ रामनगरस्थित बुटवल औद्योगिक क्षेत्रमा रहेको बुटवल धागो कारखाना बन्द भएको वर्षौंँ भइसक्दा पनि सरकारले सञ्चालन गर्न नसक्दा उक्त जग्गा अनुत्पादक क्षेत्रमा गएको भन्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले फिर्ता माग गरेको छ ।

विषाक्त खानाका कारण छ जनाको मृत्यु

भियतनामको उत्तरी क्षेत्रमा पर्ने चाउ प्रदेशमा विषाक्त खानाका कारण छ जनाको मृत्यु भएको छ। अन्य १० जना सिकिस्त विरामी भएका छन्।

चिडियाखाना विस्तारमा ढिलाइ

जावलाखेलस्थित सदर चिडियाखानालाई भक्तपुरमा विस्तार गर्ने प्रक्रिया ढिलाइ भएको छ। चिडियाखानामा रहेका पशुपक्षीलाई खेल्ने र चर्ने पर्याप्त ठाउँ नभएको भन्दै गत जेठ ३० गते सरकारले भक्तपुरको सूर्यविनायकमा चिडियाखाना विस्तार गर्ने निर्णय गरेको थियो।

निर्माणाधीन अन्तर्राष्ट्रिय चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र

सात तालको बगैँचा सहर लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको नमुना प्राकृतिक चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र निमाण कार्य अन्तिम चरणमा पुगेको छ ।

सिंहदरबारमै थलियो वैद्यखाना

भारतीय योगसाधक रामदेवले नेपालमा अर्बौं लगानीका आर्युवेद उद्योग स्थापना गरिरहँदा सरकारी संयन्त्र आवश्यक सहयोगनिम्ति दिलोज्यानले जुटिरहेको देखिन्छ तर संसारकै पुराना उद्योगमा गनिने सिंहदरबार वैद्यखाना ‘राज्यको हेला’ ले थला पर्दै गएको छ।

कारखानामा आगलागी हुँदा आठजनाको मृत्यु

उत्तरी भारतमा अवस्थित कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले शनिबार जानकारी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्