कारखानामा आगलागी, आठ कामदारको मृत्यु
उत्तरी भारतमा अवस्थित कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले शनिबार जानकारी दिएको छ।
उत्तरी भारतमा अवस्थित कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले शनिबार जानकारी दिएको छ।
ढाका–बंगलादेशको एक प्याकेजिङ कारखानमा आगलागी हुदाँ १५ जनाको ज्यान गएको र ७० जना भन्दा बढी घाइते भएका छन्।
वीरगन्ज- पर्सामा गोप्यरुपमा चलाइएको चरेश उद्योग प्रहरीले फेला पारेको छ। सो स्थानबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ भने चरेश बनाउन प्रयोग हुने सामान समेत बरामद गरेको छ।
गरिब परिवारमा जन्मेवापत् उनले टोल–समाजका अन्य बालबच्चाजस्तो स्वतन्त्रता पाउन सकेनन्। विद्यालय जान पाउनु त धेरै परको कुरा, उनले आफैंलाई चिन्न नपाउँदै पेट पाल्नकै लागि श्रम बेच्न बाध्य हुनुपर्यो।