खोप छुटेपछि दादुरा–रुवेला संक्रमित बढ्दै
सरकारले सञ्चालन गरेको नियमित तथा अभियानका खोप लगाउन छुटेका बालबालिकामा दादुरा र रुवेला संक्रमण हुने दर बढेको तथ्यांकले देखाएको छ।
सरकारले सञ्चालन गरेको नियमित तथा अभियानका खोप लगाउन छुटेका बालबालिकामा दादुरा र रुवेला संक्रमण हुने दर बढेको तथ्यांकले देखाएको छ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बढी संक्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ।
नोवल कोरोना भाइरसबाट संक्रमण भएका बिरामीहरुको उपचारका लागि ३६ अस्पतालमा १ सय ४७ बेडहरु तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बाजुराको कोल्टी क्षेत्रमा ‘सिजनल फ्लु’ भनिने भाइरल ज्वरोको संक्रमण बढ्दै गएको छ।
संक्रमित विरुवा वा विरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजार देखि १ लाख ५० हजारसम्म जरिवाना हुने भएको छ।
ओखलढुंगामा पनि डेंगी संक्रमित फेला परेका छन्। मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका १० जनामा एकैपटक डेंगी संक्रमित देखिएका हुन्। निरन्तर उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, खानामा अरुचि र पेट गडबड हुन थालेपछि नजिकैको उदयपुर घुर्मिको एक पोलिक्लिनकमा जचाउँदा उनीहरुमा डेंगी संक्रमण देखिएको क्लिनिकका चिकित्सक नैनबहादुर गौतमले बताए।
कपिलवस्तुमा डेङ्गीको संक्रमण फैलिदै गएको छ। डेङ्गी नियन्त्रणकालागि प्रभावकारी कदम नचाल्दा यसको संक्रमण बढदै गएको हो।
ओखलढुंगामा पनि डेंगी संक्रमित फेला परेका छन्। मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका १० जनामा एकैपटक डेंगीको लक्षण देखिएको हो।निरन्तर उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, खानामा अरुचि र पेट गडबड हुन थालेपछि नजिकैको उदयपुर घुर्मिको एक पोलिक्लिनकमा जचाउँदा उनीहरुमा डेंगी संक्रमण देखिएको क्लिनिकका चिकित्सक नैनबहादुर गौतमले बताए।
हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगी रोगका संक्रमित फेला परेका छन् ।
यी प्रदेशमध्ये अहिलेसम्म सबैभन्दा बढी प्रदेश ५ मा ९५ र सबैभन्दा कम कर्णालीमा तीनजना डेंगी संक्रमित फेला परेको महाशाखाको तथ्यांकमा उल्लेख छ। सुदूरपश्चिममा २३ जना संक्रमित भेटिएका छन्।
डेंगीका बिरामी बढेपछि यहाँका अस्पतालमा उपचार गर्न जाने बिरामीको भीड लागेको छ। बरालका अनुसार गण्डकी मेडिकल कलेज र फेवासिटी अस्पतालमा डेंगी लागेका बिरामीको उपचारका लागि विशेष कक्ष नै राखिएको छ।
कालिकोटमा एचआइभी संक्रमितको संख्या स्थिर रहेको जिल्ला अस्पतालले निकालेको तथ्यांकले बताएको छ। तथ्यांकअनुसार जिल्लामा हाल ३८ जना एचआइभी संक्रमित छन्। तीमध्ये पुरुष १५ जना छन्। जसमा एआरटी सेवा नलिने २ महिला र १२ वर्षीया बालिका छन्।
महोत्तरीमा एचआइभी संक्रमितको संख्या ५० पुगेको छ। एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन संघले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो।
प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स संक्रमित फेला परेका छन्। विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।
सन् २०१८ को हालसम्म चितवनमा १३८ जना एचआइभी संक्रमित थपिएका छन्। भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन (एएचएफ) नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका संक्रमितमध्ये ७० पुरुष, ६३ महिला र पाँच बालबालिका रहेका छन्।