१ अर्ब ८६ करोडका ९७ योजना सार्वजनिक
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी ०७६÷०७७ का महŒवाकांक्षी खेलकुद भौतिक पूर्वाधार तथा योजना सार्वजनिक गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी ०७६÷०७७ का महŒवाकांक्षी खेलकुद भौतिक पूर्वाधार तथा योजना सार्वजनिक गरेको छ।
नेपाल उद्योग परिसंघले आगामी भदौ २५ गतेबाट तेस्रो पूर्वाधार सम्मेलन गर्ने भएको छ। काठमाडौंमा हुने उक्त सम्मेलनमा सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा सम्मेलनको तयारी भइरहेको परिसंघले जानकारी गराएको छ।
राजधानी काठमाडौंमा भदौं अन्तिम साता तेस्रो ‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ।
असार सकिएको केही दिनमा सामाजिक सञ्जालमा एउटा काठे पुलको तस्बिर भाइरल भयो। लुङ्ग्री गाउँपालिकाको लालुबाङ खोलामा बनाइएको काठे पुलले सबैको ध्यान तान्यो।
दक्षिण एसियाली खेलकुद सागका लागि आवश्यक पूर्वाधार र पर्याप्त खेलसामग्रीको अभाव रहेको विभिन्न खेल संघका पदाधिकारीले बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले पोखराको फुटबल स्टेडियम निर्माण आगामी कात्तिक १५ गतेसम्म सकेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। उनले शुक्रबार निर्माणाधीन प्यारापिटसहितको फुटबल मैदान निरीक्षण गर्दै निर्माण कम्पनीलाई राष्ट्रिय गौरवको योजनालाई ढिला नगरी कात्तिक १५ सम्ममा तयार पार्न निर्देशन दिए।
शुक्लागण्डकी नगरपालिकाको पाँचौ नगरसभाले आगामी आर्थिक बर्षको लागी शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै ८५ करोड ६८ लाख १२ हजार ८ सय ७५ रुपैयाँको बजेट पारित गरेको छ। नगरसभाले पारित गरेको बजेट मंगलबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरिएको हो।
भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्दा सरकारको चौतर्फी आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले विषादी परीक्षण गर्ने निर्णय खारेज गरेको नभई स्थगनमात्र भएको स्पष्ट पारेका छन्।
प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र स्थानीय निर्माण व्यवसायीहरूबीच टेन्डर प्रक्रिया र कमिसनको विषयमा जुहारी चलेको छ। निर्माण व्यवसायीहरूले मन्त्रीमाथि विकास बजेटमा ब्रह्मलुट गराएको आरोप लगाए भने मन्त्री सोनलले ठेकेदारहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक वहन नगरेको टिप्पणी गरे।
राज्यले शिक्षाको पूर्वाधार विकासको कामलाई काठमाडौं केन्द्रित राखेको आरोप लगाउँदै संकटमोचन माविका प्रधानाध्यापक बलराम साहले त्यसलाई विकेन्द्रीकरण गर्नुपर्ने बताए । तत्काल सरकारकै लगानीमा कम्तीमा एउटा इन्जिनियरिङ र एउटा मेडिकल कलेज सबै प्रदेशमा स्थापना गरिनुपर्ने उनको सुझाव छ ।
महानगरपालिकामध्ये सबैभन्दा बढी काठमाडौंको बजेट छ भने सबैभन्दा कम बजेट भरतपुरले सार्वजनिक गरेको छ।
प्रदेशसभाको बैठकले जलचर संरक्षणको व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मत पारित गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन्।
पूर्वाधार विकास कार्यालय वीरगन्जका प्रमुख सञ्जय साहले विद्यालय, मस्जिद, कब्रस्तान, खेल मैदानलगायतनिर्मण र मर्मतका योजनाहरूलाई प्राथमिकता दिएर आर्थिक वर्ष सकिनै लाग्दा सो बजेट रकम आएको र यतिखेर काम सुरु गर्दा २० प्रतिशतभन्दा बढी काम हुन नसक्ने स्पष्ट पारे।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी गण्डकी प्रदेश खेलकुद परिषद्को पाएको छ। त्यसभन्दा अघि पोखरामै सागका केही खेल समापन गरिनेछ। सागका लागि पूर्वाधार निर्माण गरिएको छ। गण्डकी प्रदेशले आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्विमिङ पुल (पौडी पोखरी) निर्माणलाई प्राथमिकतामा राखेको छ। सरकारले पनि पौडी पोखरी निर्माणका लागि रातो किताबमै उल्लेख गरी बजेट छुट्ट्याएको छ। रातो किताबमा उल्लेख भएअनुसार पोखरामा पौडी पोखरी निर्माणका लागि साढे दुई करोड रुपैयाँ छुट्ट्याइएको छ।