गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन्।
रसुवामा बाढीपछि उद्धारसँगै राहत सामग्री प्रभावित बस्तीमा पुर्याउने अभियानलाई नेपाली सेनाले तीव्र बनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत आयोजनाहरुमा अपूरणीय क्षति पुर्याएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत रसुवाका बाढी प्रभावितप्रति व्यक्त गरेको समवेदना र सहयोगका लागि धन्यवाद दिएका छन्।
उनले बाढी तथा अन्य विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन्।
अमेरिकी विदेश विभागका अनुसार मानवीय सहायता क्याथोलिक राहत सेवामार्फत उपलब्ध गराइनेछ। उक्त सहयोग बाढी प्रभावित समुदायलाई आपत्कालीन आश्रय, राहत सामग्री तथा पानी, सरसफाइ र स्वच्छता सेवाका लागि प्रयोग गरिनेछ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल १८ करोड ९६ लाख २२ हजार रुपैयाँ (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ।
नेपाल प्रहरीले बिहीबार बिहान ५:०० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा बाढीका कारण ज्यान गुमाउनेको संख्या १६२ पुगेको हो।
रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ।
चौबिसै घण्टा चलिरहने यस्ता डाटा सेन्टर वरपर ९० डेसिबलसम्मको चर्को आवाज निस्कने, ध्वनिको भुनभुन कम्पन (बजिङ) प्रभाव भइरहने र नजिकका बस्तीहरूमाथि थप तातोपन फैलँदा स्वास्थ्य समस्याहरू देखापरेको छ ।
बिहीबार बिहान ६:२० बजेसम्म नेपाल प्रहरीले दिएको जानकारीअनुसार धादिङमा बेनीघाट रोराङ, गजुरीलगायतका क्षेत्रमा बाढीका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
बाढी सुरु भएदेखि नै बाढी पूर्वानुमान महाशाखाले उपलब्ध जलस्तर, बाढीको बहाव र प्राप्त सूचनाका आधारमा सम्बन्धित जिल्ला, नदी तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका नागरिकलाई निरन्तर पूर्वसूचना र सतर्कता सन्देश पठाएको थियो।