सांसद अब्दुल खानको गाडी कृष्णभिरमा दुर्घटना, घाइते खानलाई काठमाडौं ल्याइयो
सोमबार बिहान काठमाडौँबाट चितवन क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ को कृष्णभीरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतमकुमार केसीले जानकारी दिए।
सोमबार बिहान काठमाडौँबाट चितवन क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ को कृष्णभीरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतमकुमार केसीले जानकारी दिए।
मुलुकको राजनीति हामीले कल्पना गरेकोभन्दा फरक ढङ्गले अघि बढेको छ।
सङ्घीय संसद् होस् वा प्रदेशसभा कुनै एक राजनीतिक पार्टीको बहुमत नभएको अवस्थाले दलहरु एकापसमा मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ।
समानुपातिक सांसद चयनका लागि जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक अहिले बस्दैछ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसद राजेन्द्रप्रसाद पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले ल्याएको शिक्षा उत्प्रेरक परिचालन सम्बन्धी नीतिको विरोध गरेका छन्।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकिएको आरोप लगाएका छन्।
नेकपा एकीकृत समाजवादीका सांसद समयमै उपस्थित नहुँदा बागमती प्रदेश सभा बैठक सुरु हुन सकेको छैन।
प्रतिनिधि सभा सांसद गंगा कार्कीले रिटायर्ड भएर घर फर्किएका लाहुरेहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न झन्झट व्यहोर्नु परेको बताएका छन्।
भ्रष्टाचार अभियोगमा दोषी ठहर नेपाली कांग्रेसका सांसद टेकप्रसाद गुरुङको निलम्बन फुकुवाले मुलुकमा न्यायाधीशको बोलीको भरमा न्याय हुने गरेको पुष्टि भएको छ।
नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सहभागी नभएको भन्ने जवाफ सहकारी पीडितहरुसमक्ष दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौति दिएका छन्।
सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारसँग माग गरेका छन्।
नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाउन आग्रह गरेका छन्।
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दिया जिल्लाको सदरमुकामलाई आगामी बर्खामा जोगाउन प्रधानमन्त्रीलाई गुहारेका छन्।
स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले न्यायाधिसहरुको आचरण छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्।
सर्वोच्च अदालतले सांसद टेकबहादुर गुरुङको निलम्बन संविधान तथा कानुनको प्रयोग र व्याख्याको दृष्टिले त्रुटिपूर्ण रहेको ठहर गरेको छ।