४ मंसिर २०८१ मंगलबार
image/svg+xml

बन्ने भो नमुना मावि गुरुङचौरीको अत्याधुनिक भवन

बेलका नगरपालिका ४ स्थित जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीको नयाँ भवन निर्माण हुने भएको छ।

सरकारको विशेष अनुदानः खरको छानो हटाएर जस्तापाता

उक्त अनुदानबाट जिल्लाको तेमाल, खानीखोला र चौरीदेउराली गाउँपालिकामा रहेका खरको छानो भएका बाँकी करिब दुई सय घरमा जस्तापाताले छाउन लागिएको जनाइएको छ।

अज्ञात रोगले मनाङका चौरी बिरामी

हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ। मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ।

मुस्ताङमा हिमपहिरोः १ सय २० चौंरी बेपत्ता

मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन्।

चौरी महोत्सवको तयारी

वन क्षेत्र गुराँस फूलेर आर्कषक बन्न थालेका छन्। मौसम खुल्दा हिमाल र हिमाल दृष्य उत्तिकै सुन्दर छन्। त्यसो त जिल्लाका उच्च पहाडी क्षेत्र शौन्दर्यताले पुलकित छन्। हिमाली क्षेत्रको पहिचानको रुपमा चौरीलाई पनि लिईन्छ।

'घाँसको अभाव हुन थालेको १० वर्ष भन्दा बढी भयो'

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, रिन्जेन नुर्पु घलेको गोठमा अहिले १५ वटा चौरी छ । उनले गत वर्ष ओखलढुंगाबाट ल्याएर गोठमा चौरी थपेका हुन् । थपिएका चौरीलाई घाँस पुर्‍याउन हम्मेहम्मे पर्छ । किनकी खर्कमा घाँस पहिले जस्तो छैन ।

चौंरीलाई आहारा अभाव

प्रजनन् हुने बेलामा जिल्लाका उच्च पहाडी क्षेत्रमा पालिएका चौरीलाई आहारा अभाव भएको छ । भारतसँग सीमा जोडिएका उच्च पहाडी क्षेत्रमा पालिएका चौरीका लागि आहारा नहुँदा समस्या भएको छ ।

चौंरीलाई आहारा अभाव

प्रजनन(सन्तान उत्पादन) हुने बेलामा जिल्लाका उच्च पहाडी क्षेत्रमा पालिएका चौरीलाई आहाराको अभाव भएको छ। भारतसँग सीमा जोडिएका उच्च पहाडी क्षेत्रमा पालिएका चौरीका लागि दैनिक दिइने आहारा नहुँदा समस्या भएको हो।

२७ वर्ष अघि गुमेको चौरीफारम पाउँदा स्थानीय दंग

पशुपालन व्यवसायलाई प्रवद्र्दन गरि स्थानीयको आयस्रोतमा बृद्दि गर्ने उद्देश्यले डोल्पामा पुन चौरीफारम स्थापना गरिन थालिएपछि स्थानीयमा खुशियाली छाएको छ। चौरी प्रजनन् चौरीको दुध, चीज तथा ऊन उत्पादन गरि समुदायलाई रोजगारी सृजना गर्ने गरि २०३५सालमा डोल्पाको बलाङग्रमा चौरीफारम स्थापना गरिएको थियो। तर स्थानीय राजनीतिक स्वार्थका कारण २०४९ सालमा तत्कालिन जिल्ला विकास समितिका सभापति ओमबहादुर बुढाको कार्यकालमा चौरीफारमलाई विघटन गरि बन्द गरिएको थियो।

लाङटाङमा चौरी पाल्ने बढे

जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङमा चौरी पाल्ने कृषक बढ्न थालेका छन्। दूधले राम्रो मूल्य पाउन थालेपछि कृषक बढेका हुन्। कृषकलाई दूध बिक्री गर्न समस्या छैन। यस क्षेत्रमा चीज उत्पादन केन्द्र भएका कारण दूध बिक्रीमा समस्या छैन।

आधुनिक मेसिनले चौरीपालक किसानलाई सहज

उत्तरी धादिङको रुविभ्यालीका अधिंकाश किसानको मुख्य पेसा चौरीपालन हो। पुर्खौंदेखि एउटै किसानले १० देखि ४०–५० वटासम्म चौरी पाल्दै आएका छन्। चौरीपालन तिप्लिङबासीको परम्परागत पेसा जस्तै बनेको छ। उब्जनी नहुने र रोजगारीको अन्य माध्यम नभएपछि पुस्तौंदेखि यसै पेसालाई निरन्तरता दिइरहेका छन्। यसले एकातिर धेरैलाई रोजगारी दिएको छ भने अर्कोतिर आर्थिक रुपमा सबल पनि बनाएको छ।

चौरीगोठ उज्यालो बनाउन सोलार

यस क्षेत्रका केही किसानले अझै चौरी, याक र हिमाली गाईपालनलाई पेसा, व्यवसायकै रूपमा अँगाल्दै आएका छन्। दशकअघिसम्म पर्यटकीय गाउँ हेलम्बुको लेकाली क्षेत्रका बासिन्दाको मुख्य व्यवसाय चौरीपालन नै थियो।

बिमा नहुँदा चौरी पालक किसान मर्कामा

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुविभ्याली गाउँपालिकाका किसानहरु चौरीपालन व्यवसायमा आत्मनिर्भर छन्। चौरी पालेर पुस्तौदेखिको व्यवसाय धान्दै आइरहेका किसानहरु चौरीको बिमा नहुदाँ भने समस्यामा परेका छन्।

मासिक ८० हजारदेखि एक लाखसम्म कमाइ

धादिङको माथिल्लो भेग, खुल्ला फाँट, भीरपाखा। रुविभ्याली गाउँपालिका वडा नं १ तिप्लिङस्थित पाङसाङ र बाबिलका खर्कमा लस्कर लागेका चौरी। साथमा चौरीलाई चरन क्षेत्रमा धपाउँदै गरेका गोठाला।

चौरीपालक कृषक पुरस्कृत

सोलुदूधकुण्ड नगरपालिकाले चौरीपालक किसानलाई पुरस्कृत गरेको छ। नगर क्षेत्रमा चौरीपालन गर्दै आएका कृषकको मूल्यांकनका आधारमा पुरस्कृत गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्