१० भाद्र २०८३ बुधबार
image/svg+xml

बाढीको क्षति: २२ पुल भत्किए, ४० किमि सडक ध्वस्त

भोटेकोशी नदीमा बुधबार बिहान आएको भिषण बाढीले २२ वटा पुल तथा ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त बनाएको छ । यसैगरी १० किमि सडक आशिंक रूपमा ध्वस्त बनाएको छ ।

नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो जाँदा भोटेकोशीमा बाढी

नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

बाढीले बगाएर ल्याएका पाँच शव धादिङमा फेला

यस्तै पृथ्वी राजमार्ग अन्तरगत पर्ने गजुरी, गल्छी लगायतका स्थानमा लेदो आएर बसेका कारण भोलि सवारी आवागमन पुर्णरुपमा बन्द गरिएको छ ।

त्रिशूली नदी किनारमा सात पुरुषका शव र मानव अंग फेला

रसुवामा आएको भीषण बाढीले त्रिशूली नदीमा बगाएर ल्याएको आशंका गरिएका सात जना पुरुषका शव तथा केही मानव अंग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्।

नेपालका एयरलाइन्समाथि किन खनिइन् पूजा शर्मा ?

हाल छोटो दुरीको टिकेटको मूल्य समेत दश हजारसम्म पुगेको बताउँदै उनले संवेदनशील अवस्थामा बाध्यताको फाइदा नउठाउन आग्रह गरिन्।

रसुवा बाढी : ११४ जनाको हवाई उद्धार

रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छ्न।

बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत कार्य तीव्र

बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनःस्थापना गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न नेपाल विद्युत प्राधिकरणले काम तीव्र बनाएको छ।

भोटेकोशी बाढी : नेपाल र चीनबीच मौसमी विवरण आदानप्रदान गर्ने सहमति

नेपाल र चीनबीच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ।

बाढी अपडेटः २५ जना घाइतेको काठमाडौंमा उपचार जारी

रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भूमिगत सिँचाइ प्रमुखसहित दुई जनामाथि भ्रष्टाचारको मुद्दा दायर

आयोगको टोलीले केही समय अघि कार्यालय प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीको मिलेमतोमा बोरिङ र मोटर जडानकार्य सम्पन्न भएपछि अवैध रूपमा रु सात लाख ५० हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

बाढीपहिरोपछिको खोज, उद्धार तथा राहत कार्यमा सांसदहरू समेत प्रत्यक्ष खटिनुपर्ने आवश्यकता देखिएको भन्दै प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालका लागि स्थगित भएको छ।

रसुवा बाढी : कुन-कुन विद्युत् गृहमा भयो क्षति ?

बुधबार भोटेकोशी नदीमा आएको बाढीले विभिन्न १२ वटा विद्युत् गृहमा क्षति पुर्‍याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन मन्त्री चौधरीको निर्देशन

मन्त्री चौधरीले बाढीका कारण पशुचौपायामा रोग फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक रोकथाम तथा नियन्त्रणका उपाय तत्काल अवलम्बन गर्न निर्देशन दिएकी छिन्।

लेन्दे खोलामा १४ महिनाभित्र दुई भीषण बाढी

विपद् जोखिम न्यूनीकरण विज्ञ शास्वत सन्यालले सो क्षेत्रको लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी आएको बताए।

मोदीले गरे बालेनलाई फोन, दिए सहयोगको आश्वासन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सबै मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्