२३ आश्विन २०८१ बुधबार
image/svg+xml

साढे ६ अर्बमा नागढुंगा–मलेखु सडक स्तरोन्नति हुँदै

सरकारले संघीय राजधानी काठमाडौं भित्रिने मुख्य राजमार्गको नागढुंगा–नौबिसे–मलेखु खण्डको ५६ किलोमिटर सामरिक सडक कनेक्टिभिटी तथा व्यापार सुधार आयोजना अन्तर्गत स्तरोन्नति गर्ने भएको छ।

रुम्जाटारको यातायातमा सिभिल बैंक

सिभिल बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका, वडा नम्बर ४, रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

नागढुंगा सुरुङमार्गको प्रगतिः महिना दिनमा ११० मिटर खनियो

अहिले काठमाडौंतर्फ ४ सय ९९ मिटर र धादिङतर्फ ४ सय ९६ मिटर सुरुङ खनिएको छ। इभाक्युएसन टनेलतर्फ टनेलतर्फ १ हजार ३ सय ६७ मिटर खनिएको छ। काठमाडौंतर्फ इभाक्युएसन ७ सय ९० मिटर र धादिङतर्फ ५ सय ७७ मिटर खनिएको छ। आयोजनाका अनुसार मुख्य सुरुङमार्ग, इभाक्युएसन टनेल, वर्किङ अडिट र क्रस प्यासेजतर्फको मात्रै भौतिक प्रगति ४६ प्रतिशत भएको छ। एक महिनाअघि यी संरचनाको भौतिक प्रगति ४३.२५ प्रतिशत थियो।

नागढुंगा सुरुङ ८८५ मिटर छिचोलियो

एक वर्षको अवधिमा मुख्य सुरुङमार्गको एक तिहाइभन्दा धेरै खन्ने काम सम्पन्न भइसकेको छ। आयोजनाको मुख्य सुरुङको कुल लम्बाइ २६ सय ८८ मिटरमध्ये हालसम्म ८ सय ७५ मिटर खन्ने काम सकिएको छ।

२५ प्रतिशत सकियो नागढुंगा–नौबिसे सुरुङ

आयोजनाका अनुसार अहिलेसम्म मुख्य सुरुङतर्फ पाँच सय ७६ मिटर खनिसकेको छ। मुख्य सुरुङको काठमाडौंतर्फ दुई सय ८८ मिटर खनिएको छ। धादिङतर्फबाट पनि दुई सय ८८ मिटर सुरुङ खनिएको छ।

भारतीय नक्कली सूर्य चुरोट नष्ट

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याइएका दुई सय ५० बट्टा सूर्य चुरोट नियन्त्रणमा लिई नष्ट गरेको छ।

फाइजरको खोप सोमबार आइपुग्ने

१२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने सो खोप दीर्घरोगीलाई समेत दिने तयारी भइरहेको महाशाखाले जनाएको छ। खरिद प्रक्रियाबाट थप खोप आउनेबारे भने निश्चितता नभएको आपूर्ति महाशाखाले जनाएको छ।

काठमाडौं भित्रिने मुख्य नाकामै नाजुक सडक

अचेल नौबिसेबाट नागढुंगासम्मको १४ किलोमिटर दुरी छिचोल्न यात्रुबाहक सवारी साधनलाई चार घन्टा लाग्ने गरको छ।

'ढुंगाको प्रेम' कविता संग्रह लोकार्पण

विमोचन भएको कृतिमा २७ वटा कविता संग्रह रहेका छन्। कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुंगानाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे।

काइनेटिक ढुंगासहित दुई पक्राउ

बस्नेतको घरमै काइनेटिक ढुंगाको कारोबार भइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना: निर्माण लक्ष्यअनुसार, अहिलेसम्म २१ प्रतिशत भौतिक प्रगति

नेपालको पहिलो सुरुङमार्ग नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको निर्माण कार्य कोभिड–१९ बाबजुद पनि लक्ष्यअनुसार नै निर्माण भइरहेको आयोजनाले दाबी गरेको छ।

पहिरोले नौबिसे नागढुंगा सडकखण्ड अवरुद्व

पहिरोका कारण नौबिसे नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ को खत्रीपौवा, बाहुनडाँडा लगायतका ठाउँका राजमार्ग अवरुद्ध भएको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। अहिले राजमार्ग दुईतर्फी नै बन्द छ।

पिडिलाइटको एरल्डाइट बजारमा

एरल्डाइटमा इपोक्सी एड्हेसिभकोरेन्ज विभिन्न औद्योगिक तथा अन्य प्रायोजनमा अधिक रुचाइएको कम्पनीले जनाएको छ। यो मार्बल/ ढुंगा क्लाडिङ, अटोमोटिभ मर्मत तथा यो आफैं प्रयोग गर्नको लागि रुचाइएको ब्रान्डरहेको कम्पनीले जनाएको छ।

नागढुंगा सुरुङ मार्गः विस्थापित स्थानीयलाई व्यवस्थापन गर्न सरकारलाई निर्देशन

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङ मार्गमा परेर विस्थापित भएका स्थानीयहरुको माग अनुसार व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्