२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

कहिले बन्लान् कंलकी–नागढुंगा र बौद्ध–साँखु सडक?

कंलकी–नागढुंगा र बौद्ध–साँखु सडक राष्ट्रियस्तरमै चर्चा भइरहन्छ बेलाबेला । सर्वसाधरणको दबाब थेग्न नसकेपछि कहिलेकाहीँ मर्मत कार्य गरिन्छ, खाल्डा पुरेर।

नौबिसे–नागढुंगा सडक जीर्ण

हिजोआज धादिङबेसीबाट बिहान ५ः३० बजे छुटेको बस दिउँसो ३ बजे आसपासमात्रै काठमाडौं पुग्छ। सामान्य समयमा धादिङबेसीबाट काठमाडौं पुग्न ३ घण्टा लाग्छ तर जीर्ण राजमार्ग र सवारीसाधनको चापले साढे १० घन्टा लाग्ने गरेको छ।

नक्कली सुनसहित नागढुंगाबाट ६ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुनसहित नागढुंगाबाट ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङका २६ वर्षीय अभिषेक तामाङ, २१ वर्षीय राज तामाङ र १८ वर्षीय राजकुमार तामाङ, नुवाकोटका २८ वर्षीय राम तामाङ, २५ वर्षीय जितेन तामाङ र २५ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्।

कार्यालय सहयोगीलाई दुई वडा सचिवको काम

वडा सचिव नहुँदा खोटाङको जन्तेढुंगा गाउँपालिकामा एक जना कार्यालय सहयोगीले दुई वडाको वडासचिवको काम गरिरहेका छन्।

कम्प्यूटरको किबोर्डमा खेल्दै जनप्रतिनिधि

‘हामी नेपाली हो। हाम्रो देश नेपाल हो।’ उल्लेखित वाक्य कुनै आख्यानबाट लिइएको होइन। कम्प्यूटर कक्षामा सहभागी बनेका खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानका वडाध्यक्ष केदार राईले निकै समय र मेहनत लगाएर कम्प्यूटरको स्क्रीनमा टाइप गरेका शब्द हुन्।

सडक मर्मतमा दुई गाउँपालिकाको सहकार्य

तराई जोड्ने सडकलाई नियमित सञ्चालनका लागि खोटाङको जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले सहकार्य गर्ने सहमती गरेको छ। दुई गाउँपालिका र तराई जोड्ने साझा सडकलाई स्तरोन्नती गर्दै नियमित सञ्चालन गर्ने व्यवस्थाका लागी सहकार्य गर्ने निर्णय गरेको हो।

ढुंगाले लागेर महिलाको मृत्यु

मुड्केजुला गाउँपालिकामा एक महिलाको ढुँगाले लागेर मृत्यु भएको छ। मुड्केचुला गाउँपालिका–८ कि ४० वर्षीया राजु रोकायको ढुँगा लागेर बिहीवार बिहान मृत्यु भएको हो।

आन्दोलनकारीको ढुंगा लागेर महिला प्रहरी घाइते

आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते भएकी छन्।

विद्यालय जाने क्रममा ढुंगा लागेर बालिकाको मृत्यु

दार्चुलामा ढुंगा लागेर एक बालिकाको घट्नास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए।

रोकिएन अवैध ढुंगा निकासी

दुई दशकपछि विकास निर्माण र जनताको समस्या सुल्झाउन चुनिएका जनप्रतिनिधिले वन र नदी किनारलाई गरिखाने भाडो बनाएका छन् । स्थानीयका समस्यालाई नजरअन्दाज गर्दै उनीहरू धमाधम अवैध ढुंगा र बालुवा निकासीमा लागेका हुन्।

बाढी र चिप्लो ढुंगा

संविधानसभाबाट लामो समय लगाएर बनेको संविधानमा औपचारिकरूपमै समाजवाद उन्मुखता स्थापित भएको छ। चुनावको माध्यमबाट नेपालमा कम्युनिस्टको सरकार बनेको छ।

नागढुंगाबाट ३ किलो सुनसहित दुई पक्राउ

प्रहरीले ३ किलो ६ ग्राम अवैध सुनसहित नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले नागढुंगामा गाडी चेक जाँच गर्ने क्रममा युके ०२४६८४ नम्बरको मारुती कारको एयर फिल्टरमा राखेको अवस्थामा सुन बरामद भएको बताए।

वन मासेर ढुंगा–बालुवा निकासी

साँघुुरो सडक । सडकको दुवै लेनमा नदीजन्य पदार्थ बोकेका गाडी । स्कुल र सरकारी गाडी फाट्टफुट्ट छन् । पैदलयात्रु सवारीको चेपबाट सडक छिचोल्न खोज्दैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्