२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बझाङमा ढुंगाले लागेर दुई महिलाको मृत्यु

बझाङको तलकोट गाउँपालिका–३ बस्टी भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ।

दशअवतार मन्दिरमा ढुंगाको गाह्रो

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रको दशअवतार मन्दिर पुनर्निर्माणमा ढुंगाको प्रयोग भएको छ । जग उठाएर वाल लगाउँदा ढुंगाको प्रयोग भएको हो ।

स्वदेशी चुनढुंगाबाट वार्षिक ४० लाख टन सिमेन्ट उत्पादन

ठूलो लगानी आवश्यक पर्ने सिमेन्ट उद्योगको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा स्वदेशी उत्पादन बढ्दै गएको छ । हाल मुलुकमा आफैं कच्चा पदार्थ उत्पादन गर्ने १३ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेको अवस्थामा थप १० यस्ता उद्योग आउने तयारीमा छन् ।

अवैध ढुंगाखानीमा पहिरो खस्दा तीन घाइते

ललितपुरको नल्लु क्षेत्रमा अवैध रुपमा चल्दै आएको ढुंगाखानीले दुर्घटना निम्त्याएको छ । बुधबार विहान खानी सञ्चालन भइरहेको ठाउँमा माथिपट्टीबाट पहिरो खस्दा तीनजना घाइते भएका छन्।

नायिका निता ढुंगानासहित ४ सम्मानित

नेपाली फिल्मकी नायिका निता ढुंगाना चलचित्र पत्रकारिता दिवसको अवसरमा गृहनगर हेटौंडामा सम्मानित भएकी छिन्। चलचित्र पत्रकार संघ मकवानपुरले उनीसहित २ कलाकार र २ पत्रकारसहित ४ जनालाई सम्मानित भएका हुन्।

अबैध ढुंगा ओसार्ने ट्रक र नदी उत्खनन् गर्ने एक्साभेटर नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध गतिविधि गर्नेप्रति निगरानी बढाएको छ। कार्यालयले मध्यरातको समयमा अबैध रुपमा पोखरातर्फ ढुंगा ओसार्ने दुई ट्रकलाई नियन्त्रणमा लिएको छ। आइतबार राती १२ बजेको समयमा प्रहरीले अबैध रुपमा कटिङ गरी म्याग्दीबाट पोखरातर्फ लैजादै गरेका दुई वटा ना७ख १८१७ र लु२ख ९५३ नम्वरका ट्रक नियन्त्रणमा लिएको हो।

ढुंगामुढा र हडताल गर्नु असल प्रतिपक्षको गुण होइन : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन्।

(दास)ढुंगाबाट बालुवा(टार)

‘धनले लोभिएको युवकको करकापमा परी साठी वर्षे बूढी लौरो टेकेर पोइल गए जस्तो भयो ।’ तत्कालीन नेकपा (माले) को पूर्व रूप कोअर्डिनेसन केन्द्र (कोके) सँग एकता गर्दा मदनकुमार भण्डारीले भनेको कुरा उनकै सम्झनामा लेखिएको स्मृतिग्रन्थमा प्रकाशित छ।

ओखलढुंगाको मानेभञ्ज्याङमा मुक्तिनाथ बैंक

मुक्तिनाथ विकास बैंक लिमिटेडले ओखलढुंगाको मानेभञ्ज्याङमा शाखा विस्तार गरेको छ। शुक्रबार मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईले उक्त शाखा कार्यालयको उद्घाटन गरे। बैंकको यो ८०औं शाखा रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुईको मृत्यु, एक घाइते

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ मा पर्ने चिप्लेभिरमा ब्लास्टिङको क्रममा उछिट्टिएको ढुंगा लागेर दुई कामदारको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु

जलजला गाउँपालिकाले अवैध र अव्यवस्थित रुपमा सञ्चालित ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु गरेको छ।

मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् विहीबार बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

ढुंगा र रुख प्रयोग गर्न अनुमति लिनुपर्दा समस्या

निजी जग्गाको काठ प्रयोग गर्न पनि निकुञ्ज तथा वन कार्यालयसँग अनुमति लिनपर्दा रसुवाका भूकम्पपीडितलाई सास्ती भएको छ।

ढुंगाले लागेर मृत्यु

चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ ।

मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् नगर्ने शर्तमा ठेकेदारको चाबी फिर्ता

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् गर्ने ठेकेदार कम्पनीको खोसेको चाबी फिर्ता दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्